‘सेन्टि भाइरस’ को बम्पर ओपनिङ्ग, पहिलो दिन करोड बढी ग्रस

‘सेन्टि भाइरस’ को बम्पर ओपनिङ्ग, पहिलो दिन करोड बढी ग्रस
आजबाट रिलिज भएको चलचित्र 'सेन्टि भाइरस' ले धमाकेदार व्यापार गरेको छ। चलचित्र निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रको रिलिजको पहिलो दिन १ करोड १२ लाख बराबरको ग्रस कलेक्सन गरेको छ। उपत्यका भित्र ५९ लाख र मोफसलमा ५३ लाख बराबरको व्यापार गरेको निर्माण टिमले जानकारी दिएको हो। रामबाबु गुरुङ्ग निर्देशित चलचित्रमा सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, विल्सन विक्रम राई लगायतका ...

प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु

प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु
नेपाली लोकदोहोरी गायनमा मीठो स्वरकै कारण चर्चा बटुलिरहेकी गायिका हुन् धनकुमारी थापा ” सरु ”। १० वर्षदेखि लोकदोहोरी गायनमा सक्रिय सरु पछिल्लो समयका आज मुड चल्या छ दोहोरी गीत गाउने बोलको गीतले चर्चामा आइन् ।४० भन्दा बढी गीतमा स्वर दिइसकेकी सरु सँग उनको गायनयात्रा र नेपाली लोकदोहोरी गीत गायनबारे केन्द्रित भएर सहकर्मी रोशन पोखरेल ले गरेको अन्तरंग ः अहिले केमा व्यस्त हो ? एउटा डान्सिङ लोकदोहोर...