गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित)
काठमान्डौँ , जेष्ठ २९ ।
गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको “अधुरो माया ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । आफना प्रेमीलाई कदापी पनी भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई समेटिएको छ ।
दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा प्रदिप श्रेष्ठको एरेन्ज र...






![‘कस्ले भन्यो ‘ मा अभिषेक र जुनाको रोमान्स’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/06/1.png)
![डीपीको शब्द र शंकर थापा ‘ स्माइल’को संगीतमा ‘ बग्न थाले म’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/06/4.png)






