डि आर अटुको संगीतमा बविना किराँतीको ‘माया पिरिम’ भिडियो सहित ।
काठमान्डौँ ।
गायिका बविना किराँतीको आवाजमा रहेको ठेट पुर्वेली लोक गीत ‘माया पिरिम’ गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत बजारमा सार्वजनिक भएको छ ।
ग्रामिण समाजको बास्तविक भोगाई र ग्रामिण परिवेशमा आधारित रहेर गीतमा माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । प्ुर्वेंली लोक लयमा आधारित गीतमा माया र प्रेमका भावहरुलाई निकै आकर्षक रुपमा वर्णन गरिएको छ । आफनो मायालाई झम्के साझँमा भेटने अपेक्षा ग...