जुर्यो आयुष्मान र प्रियंकाको विवाह मिति
काठमाडौं - नायिका प्रियंका कार्की अब विवाह बन्धनमा बाधिँने भएकी छिन् । नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाह आउने फागुनमा गर्ने पक्का पक्की भएको छ । उनीहरु यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिँने बताइएको छ ।
दुई बर्ष अघि टिका टाला गरेका उनीहरुले फागुनमा नै विवाह गर्न लागेका हुन् । केहि दिन अघि नायिका प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् । आफ्नो विवाह ह...











![सुगमको भिडियोमा रोमाण्टिक मुडमा देखिए मनोज र बिन्दु [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/01/1.jpg)


