एच आइ भि पिडित गायक बावुराम खत्री आवाजमा ”यस्तै रहेछ भाग्य” हेर्नुहोस भिडियो

एच आइ भि  पिडित गायक बावुराम खत्री आवाजमा ”यस्तै रहेछ भाग्य” हेर्नुहोस भिडियो
आर पोखरेल , काठमान्डाँै । संगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमा प्रियसी रेर्कडिङ डिजिटल र सर्जक रोहित विसीको प्रस्तुतिमा एच आइ भि पिडित गायक बावुराम खत्री आवाजमा सजिएको निकै मार्मिक लोक गीत ”यस्तै रहेछ भाग्य” गीतको भिडियो बजारमा आएको छ । जिवनको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ । रोगबाट पिडित भएपछी समाजबाट टाडिनु पर्दाको पिडालाई गीतमा समेटेको उनले बताए । रोहित विसीको शब्द तथ...

काँचुली टिमले असाहाय सगँ असार पन्ध्र मनाउने ।

काँचुली टिमले असाहाय सगँ असार पन्ध्र मनाउने  ।
काठमान्डाँै , असार १३ । विजी फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीले असाहाय ,अनाथ बालवालिका र बेबारिसे अवस्थामा भएको अरुको माझँमा दही चिउरा बाँडेर असार पन्ध्र गते भद्रकाली मन्दिरमा विहान ११ बजे देखी मनाउन लागेको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए । चार्ड पर्वको समयमा गरिवीको कारण दयनिय अवस्थामा पुगेका ब्याक्तिका लागी खुशी साटासाट गर्नको लागी कार्यक्र...

विष्णु माया लो लाई सहयोग रकम हस्तान्तरण

विष्णु माया लो लाई सहयोग रकम हस्तान्तरण
काठमान्डाँै , असार १३ – एक वर्ष देखि बुवा र आमामा घाँटीको क्यान्सर भएपछी आर्थिक रुपमा कमजोर बनेकी कक्षा १२ मा अध्ययनरत बालिका विष्णु माया लोको लागी सहयोग रकम आज साहित्यकार विना थिङले हस्तान्तरण गर्नुभएको छ । विष्णु मायाका लागी अमेरिकामा बस्दैँ आउनुभएका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङले नगद २५००० सहयोग गर्नुभएको छ । साथै उहाँले बालिकाको उच्च शिक्षाका लागी आफुले सहयोग गर्ने प्रतिबद...

ज्योति प्रकाशको “कति रातहरु” सार्वजनिक- भिडियो सहित ।

ज्योति प्रकाशको “कति रातहरु” सार्वजनिक- भिडियो सहित ।
परेली फिल्मस् प्रा.लीको प्रस्तुतिमा “कति रातहरु” बोलको गीत सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । ज्योति प्रकाशको लय तथा स्वर रहेको उक्त गीतमा चन्द्र भट्टचनले शब्द सृजना गरेका छन भने अडियो भिडियो निर्माण साथै बजार व्यवस्थापन परेली फिल्मस् प्रा.लीको रहेकोे छ । पुस्तक रेग्मी , रन्जु भुजेल र भिम मगरको उत्कृष्ट अभिनय रहेको भिडियोलाई सन्तोष पिठाकोटी मगरले छा...

दिपक कडेलको सिर्जनामा ७ बर्षिय उनैकी छोरि र संचारकर्मी कृष्ण आचार्यको अभिनय // भिडियो सहित

दिपक कडेलको सिर्जनामा ७ बर्षिय उनैकी छोरि र संचारकर्मी कृष्ण आचार्यको अभिनय // भिडियो सहित
काठमाडौं २४ जेठ / नेपाली गीत संगीतले समाजमा भएका धेरै बास्तविक घटना र भोगाइलाई गीतको रुपमा माला बनाएर दर्शक स्रोता सामु ल्याउने गरेको छ । यसै क्रममा एउटा बास्तविक घटनामा बनेको निकै उत्कृष्ट गीत परदेशी बाबा भर्खर मात्र सार्वजनिक भएको छ । गीत गाउने बालिका दीपिका कँडेल बल्ल सात बर्षकी भइन । उनका बाबु आमा कामको शिलशिलामा जापानमा रहेका छन । उनी अहिले मामा घर बसेर स्कुल जान्छिन । उनको यहि बास्तविकतामा...

४५ वर्षको उमेरमा करिश्माले लगाएको पोशाक समाजिक संजालमा भाइरल

४५ वर्षको उमेरमा करिश्माले लगाएको पोशाक समाजिक संजालमा भाइरल
मुम्बई। बलिउड अभिनेत्री करिश्मा कपुरले केही दिन अगाडि आफ्नो ४५ औं जन्म दिन मनाइन्। उनले जन्म दिनको अवसरमा आफ्ना फ्यानकालागि एक खास तस्वीर शेयर गरेकी छन्। जुन तस्वीर लाखौं पटक हेरिएको छ। आफ्नो ४५ औं जन्म दिनकाको अवसरमा करिश्माले कालो मोनोकोनीलगाएर खिचिएको एक तस्वीरमा आफ्नो उमेरलाई चुनौती दिएकी छन्। करिश्माले केही दिन अगाडि आफ्नो जन्मदिन आफ्नी आमा बबीता र बहिनी करीनासँग लन्डनमा मनाएकी थिइन्। ...

बाबुरामप्रति आक्रोसित करिश्मा भन्छिन् “म उहाँको फोन पनि उठाउँदिन”

बाबुरामप्रति आक्रोसित करिश्मा भन्छिन् “म उहाँको फोन पनि उठाउँदिन”
असार १२ तत्कालीन नयाँ शक्ति पार्टीको स्थापनाको समयदेखि नै निरन्तर खटिएकी नायिका करिश्मा मानन्धरले केही समय अगाडी पार्टीपरित्यागको घोषणा गरिन् । उनले नयाँ शक्ति र संघिय समाजवादी फोरमबीच पार्टी एकता भएसंगै पार्टीले कुनै भूमिका नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी थिईन् । यसबारेमा बाबुराम भट्टराईले केही बोलेका थिएनन् । तर जात्रै जात्रा हेर्न हल पुगेका भट्टराईले पत्रकारहरुले करिश्माको पार्टी परित्य...

बलिउडकै चर्चित आइफा अवार्ड नेपालमा हुने

बलिउडकै चर्चित आइफा अवार्ड नेपालमा हुने
बलिउडकै चर्चित अनि प्रतिष्ठित फिल्मी अवार्ड इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) अवार्ड नेपालमा आयोजना हुने भएको छ । आज बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले यसबारेमा जानकारी दिएका हुन् । आइफा अवार्ड काठमाडौँमा हुने र त्यसको जिम्मा पर्यटन बोर्डलाई दिइएको जानकारी दिए । अगस्टको अन्तिम ...

ज्योतिको कति रातहरु…

ज्योतिको कति रातहरु…
काठमाडौं : चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाश स्वर र संगीतमा रहेको कति रातहरु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यस अघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, जाने निस्ठुरी लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यस पटक पनि नेपाली सुगम संगीतलाई अझ माथी उठाउने प्रयास गरेका छन् । नेपाली चित्रकलामा ख्याति कमाएका अझ भनौं प्रख्यात चित्रकारले नेपाली सुगम संगीतलाई अझ नयाँ उचाइमा...

श्रष्टा मुकेश सुहाङ नेपाली गीतसंगीतको उत्थान र जगेर्ना गर्ने कलाकार

श्रष्टा मुकेश सुहाङ नेपाली गीतसंगीतको उत्थान र जगेर्ना गर्ने कलाकार
जन्मथलो भुटान, कर्मभुमी नेपाल हुँदै हाल अमेरिकाको नेब्रास्का राज्यमा बसोबास गर्दै आउनुभएका श्रष्टा मुकेश सुहाङ नेपाली गीतसंगीतको उत्थान र जगेर्ना गर्ने कलाकारका रुपमा चिनिनुहुन्छ । सानोदेखिनै संगीतप्रति रुचि राख्ने र गितार, मादल, तबला हारमोनियमप्रति आकर्षित सुहाङ धेरै वर्षसम्म किराँत धर्मस्थल माङसेबुङ लारुम्बामा केन्द्रिय कलाकारको रुपमा काम गर्नुभएको छ । कक्षा १० सम्मको अध्ययन नेपालमै सकेर उच्च मा...