यसरी हुन्छ छर्लङ्ग, अपहरण भनिएका आर्यन सम्बन्धित समाजसेवी इशाले खोलीन राज (भिडियो सहित)
पछिल्लो समय रवि लामिछाने विरुद्ध चौतर्फी आक्रमणको प्रयास भइरहेको छ । साना साना कुरामा पनि रविको आलोचना गर्ने , भाइरल बनाउँने अनि आम जनमानसमा रहेको उनको क्रेजलाई कम बनाउँने षड्यन्त्र सुरु भएको आकलन गरिएको छ । मानवीय रुपमा केहि कमजोरीहरु जसको पनि हुन्छ , त्यसैमा टेकेर रविलाई बदनाम बनाउँन ठुलै सांजाल दिनरात लागीरहेको आकलन गरिएको छ।
रविले कार्यक्रम मार्फत भ्रष्टाचारी , घुसखोरी ,दलाल , माफीयाहरुको न...














