अर्जुन रसाइलीको लय शब्दमा दशैँ गीत झुपडी बजारमा आयो (भिडियो सहित)

अर्जुन रसाइलीको लय शब्दमा दशैँ गीत झुपडी बजारमा आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको घर आँगनमा दशैँ प्रबेस गरिसक्दा पनि दशैँ र तिहार संग सम्बन्धित गीतहरु बजारमा आउने क्रम रोकिएको छैन । त्यसो त मेशना डिजिटल प्रालिले दशैँ संग सम्बन्धित गीतहरु यो साल धेरै बजारमा ल्याइरहेको छ । यसै क्रममा अर्को प्रस्तुति "झुपडी" पनि भर्खरै बजारमा ल्याएको छ । यस गीतमा पूर्णकला बि.सी र जिबन नाथको सुमधुर स्वर सुन्न सकिन्छ । अर्जुन रसाइलीको लय र भरत घिमिरेको शब्द सिर्ज...

मेशनाले ल्यायो लोकेस कुमार बि.क को “नलगाए दोष” (भिडियो सहित)

मेशनाले ल्यायो लोकेस कुमार बि.क को “नलगाए दोष” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपली लोक तथा दोहोरी गीतका पारखीहरुका लागि अहिले दशैँ संग सम्बन्धित गीतहरु बजारमा आइरहँदा अर्को सदाबहार दोहोरी गीत पनि भर्खरै बजारमा आएको छ । मेशना डिजिटल प्रालिले बजारमा ल्याएको उक्त गीत लोकेस कुमार बि.क "नलगाए दोष" बोलको रहेको छ । बाध्यता र परिस्थिले संगै जिउछु र संगै मर्छु भने बाचा गरेको मायालु संग छुटिनु परेको वियोगान्त प्रेम कथामा आधारित यस गीतमा सुरेश रावल र देवी घर्तीक...

हरितारा चलचित्र पुरस्कार , लय र रेखालाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम र बिजयरत्नलाई

हरितारा चलचित्र पुरस्कार , लय  र रेखालाई  दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम र बिजयरत्नलाई
काठमाडौ । हरितारा चलचित्र पुरस्कारका संरक्षक श्री मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक श्री लय संग्रौला र अभिनेत्री तथा निर्माता÷निर्देशक श्री रेखा थापालाई प्रदान गर्ने निर्णय गरिएको छ । ३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रकालागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पु...

दिल चोरेर चर्चित मोडल सोनिका रोकाया फरार हेर्नुहोस भिडियो सहित

दिल चोरेर चर्चित मोडल सोनिका रोकाया फरार हेर्नुहोस भिडियो सहित
काठमान्डाँै २५ चर्चित मोडल सोनिका रोकाया अभिनित फेरी अर्को डान्सिङ गीत “दिल चोरेर भाग्न पाइदैँन ”को भिडियो सार्वजनिक भएको छ । गायक राजु थापा मगरको को स्वरमा रहेको भिडियो सार्वजनिक भएको हो । गीतमा युवा पुस्ताका प्रेमका भावहरु समेटिएको छ । प्रेम बहादुर कटुवालको शब्द तथा भिम विसीको संगीत एवम एल्मोण्डा राना उप्रेतीको एरेन्ज रहेको छ । धनश्याम शर्माको छायाँकन , प्रविन भटटको सम्पादन , शियोन श्रेष्ठको ...

चित्रकार कुसल बस्ताकोटी बिस्वभर चर्चित

चित्रकार कुसल बस्ताकोटी बिस्वभर चर्चित
चित्रकलाबाटै यतिबेला चित्रकार कुसल बस्ताकोटी बिस्वभर चर्चित भएका छन । लामो समय देखि बिभीन्न दृश्यहरुलाई आफ्नो चित्रकलामा उतार्दै आइरहेका उनले केहि महिना भित्रै चित्रकला सबन्धि तिन अवार्ड हात पारे । साथै उनि हालै मात्र गोलोबल अवार्डमा समेत नोमिनेसनमा पर्न सफल भैसकेका छन । उनले हालै बिभीन्न देशहरुमा भएको चित्रकलामा आफ्नो चित्रकलालाई प्रतिस्पर्धा गराएका थिए । जहाँ उनि तिन ठाउमा विजयी समेत ...

बासुदेबको सृजनामा मार्मिक दशैं गीत राम्रो संग मनाउ दशैं तिहार बजारमा – भिडियो सहित

बासुदेबको सृजनामा मार्मिक दशैं गीत राम्रो संग मनाउ दशैं तिहार बजारमा – भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , असोज २४ हिन्दु नेपालीहरुको महान पर्व बिजयादशमी तथा शुभ दिपावली लाई लक्षित गरेर गुल्मेली सर्जक बासुदेव पोखरेलको सृजनामा निकै मार्मिक दशैं गीत राम्रो संग मनाउ दशैं तिहार बजारमा आएको छ । गायक कृष्ण लामिछाने र गायिका टिका पुनको आवाजमा रहेको गीत बजारमा आएको हो । गीतमा बेदना र वियोगका ब्यथाहरुलाई लाई सर्जक बासुदेवले निकै कुशल रुपमा प्रस्तुत गरेका छन । विरेन्द्र भटटको छायाँक...

रश्मि भट्ट र अञ्चल शाहीको अभिनयमा “बन्द जेलैमा” बजारमा आयो (भिडियो सहित)

रश्मि भट्ट र अञ्चल शाहीको अभिनयमा “बन्द जेलैमा” बजारमा आयो (भिडियो सहित)
राजु बोहरा असोज २४ काठमाडौँ - निसिखोला गाउँपालिका ३, बोहरागाउँ मा जन्मेका अहिलेका हट गजलकार अञ्चल शाही गजलकार हुँदै सर्जक भए लगत्तै गितकार सङ्ग सङ्गै अभिनय तिर पनि प्रबेश गरेका छन । उनी कला साहित्य जगतमा दश बर्ष देखि काठमाडौमा संघर्ष गर्दै अहिले "बन्द जेलैमा" बोलको गीतको म्युजिक भिडियो बाट अभिनयमा प्रवेश गरेका हुन् । यो गीतमा दिप्लभ खाती र गिता सेन्चुरीको स्वर रहेको छ । यस गीतमा सुबास थापा मगरक...

आफ्नै कला संस्कृति भित्र मोबि घलेको “मेरो बानि चन्चले हुनाले (भिडियो सहित)

आफ्नै कला संस्कृति भित्र मोबि घलेको “मेरो बानि चन्चले हुनाले (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमीको आगमन भैसकेको छ । यो समयमा दशैँका गीतहरु नेपाली संगीतको बजारमा धेरै आईरहेको बेला, यस पर्वमा दशैँको गीतहरुबाट मात्र होइन अन्य सदाबहार गीतहरु बाट पनि नचाउन र झुमाउन मोबि घलेको लोक दोहोरी गीत  "मेरो बानि चन्चले हुनाले" भर्खरै सार्बजनिक भएको छ । बिशेषगरी योवनका प्रसङ्ग जोडिएको यो गीत आउँदो बिबाहको महिना मङ्सिरमा पनि धेरैको उच्च रोजाई बन्नेमा ढुक्क ...

आरुषी र लोमसको अभिनयमा “गाउँ बेंशीले परदेशी बोलायो” बोलको दशैँ गीत बजारमा (भिडियो सहित)

आरुषी र लोमसको अभिनयमा “गाउँ बेंशीले परदेशी बोलायो” बोलको दशैँ गीत बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली लाई लक्षित गर्दै अहिले बजारमा यसै चाड संग सम्बन्धित गीतहरु धेरै आएका छन् । यस भित्र बजारमा आएका गीतहरुमा पनि कलाकारहरुले कसरी हुन्छ उत्कृष्टता दिने भनेर लागि परेका हुन्छन् । सोहि क्रममा नानु मगर र रेशम के.सी को सुमधुर स्वर लहरीमा बुनिएको एक निकै मन छुने दशैँ बिशेष गीत बजारमा आएको छ । गीत सुन्दा र हेर्दा एक किसिम उमङ्ग पैदा भएता पनि क...

हट मोडल सोनिका रोकायाको अभियनमा नयाँ गीत “ उत्ताउली ” भिडियो सहित

हट मोडल सोनिका रोकायाको अभियनमा नयाँ गीत “ उत्ताउली ” भिडियो सहित
काठमान्डाँै , असोज २४ लोकप्रिय भिजि तथा हट मोडल सोनिका रोकायाको अभियनमा नयाँ गीत “ उत्ताउली ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । निशा राईको आवाजमा रहेको गीतमा रेमन राईको शब्द रहेको छ । गीतमा इशान राईको संगीत कम्पोज , महराजा थापाको संगीत संयोजन रहेको छ । गीतमा प्रेम र रोमान्सको अनुभुती गर्न सकिन्छ । युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको कारणले पनि लोकप्रिय हुनेमा निमार्ण टिम विश्वस्त रहेको छ...