डि आर अटुको संगीतमा पुर्वेली लोक भाका “ औँठी है साटौला ” हेर्नुहोस भिडियो
काठमान्डौँ , साउन २३
पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार (२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको नयाँ पुर्वेली भाकामा अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय गायक जुलिन वराल र गायिका विन्दु राईको आवाजमा “ औँठी है साटौला ” गीतको भिडियो बजारमा आएको छ ।
डि आर अटुको शब्द तथा सं...














