रेखा भन्छिन्, ‘मैले शरीरलाई अपहेलना गरेको रहेछु’

रेखा भन्छिन्, ‘मैले शरीरलाई अपहेलना गरेको रहेछु’
नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको नामले पनि फिल्म विक्छ भन्ने एउटा मानक स्थापित गरेकी अभिनेत्री हुन्, रेखा थापा । हिरोको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्ने युगमा उनले नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेकी थिइन् । फिल्म ‘किस्मत’ पछि सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने स्टारडम बनाएकी उनको पर्दामा सधैं हिरोसँग प्रतिस्पर्धा भएको थियो । पर्दामा एक्सन अवतारमा अत्याधिक रुचाइएकी रेखाको अह...

प्रेमीसँग तापसी माल्दिभ्समा

प्रेमीसँग तापसी माल्दिभ्समा
नायिका तापसी पन्नु माल्दिभ्समा होलिडे मनाउन पुगेकी छिन् । केही दिनदेखि सामाजिक संजालमा उनका हट तस्वीर सार्वजनिक भैरहेका छन् । चलचित्रको पर्दामा फरक भूमिका गर्न माहिर यी नायिका माल्दिभ्समा आफ्नो परिवारको साथमा होलिडे मनाइरहेकी छिन् । तर, तापसीले सार्वजनिक गरेको एक भिडियोमा भने उनी प्रेमीसँग पनि देखिएकी छिन् । तापसीका प्रेमी मथियास बोए पनि उनीसँगै रहेको भिडियोबाट प्रष्ट हुन्छ । तापसी र मथियास केह...

‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?

‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?
केही महिना अगाडि एउटा गीत सर्वाधिक चल्यो । निशान भट्टराई र एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीत सर्वाधिक हिट भयो । यो गीतले चर्चा पाइरहँदा मिडियामा यो गीतको भिडियोमा काम गरेकी नायिका सुरविना कार्की अन्रवार्ताका लागि दौडधुप गरिन् । सुरविनालाई अपेक्षा थियो, यो गीत चलेपछि म्यूजिक भिडियोमा उनको माग खुबै बढ्नेछ । यो गीतपछि नेपालमा सय भन्दा बढी म्यूजिक भिडियो रिलिज भैसकेका छन् । तर...

बलराम र रामकृष्णको ‘दशैं राम्रो’ लोक दाहोरी गीत सार्वजनिक

बलराम र रामकृष्णको ‘दशैं राम्रो’ लोक दाहोरी गीत सार्वजनिक
काठमाडौं÷ हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ । बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सु...

सर्ट मुभीएक लभरको फस्टलुक सार्वजनिक

सर्ट मुभीएक लभरको फस्टलुक सार्वजनिक
सर्ट मुभीएक लभरको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमानिर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुईवटा तस्विर सार्वजनिक गरिएको हो । चलचित्रलाई सि.ए. दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेकाहुन् । समसामयिक प्रेम कथामाआधारित चलचित्रको दुई पोस्टरमध्ये एउटापोस्टरमा प्रेमिलजोडीको प्रेम भाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमायुवाको भिन्नै चरित्रलाई देखाउनखोजिएको छ ...

कालिका मिडिया १९ औं वर्षमा प्रवेश

कालिका मिडिया १९ औं वर्षमा प्रवेश
भरतपुर, २६ असोज कालिका एफएम १९ औं वर्षमा प्रवेश गरेको छ । २०५९ असोज २६ गतेदेखि नियमित प्रशारणमा आएको कालिका एफएम स्वदेश तथा विदेशमा लोकप्रिय रेडियो स्टेशनका रुपमा चिनिएको छ । पूर्वमन्त्री तथा कालिका मिडिया ग्रुपका अध्यक्ष विक्रम पाण्डेले कालिका मिडियालाई १८ वर्षसम्म लगातार साथ दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले कालिकाको अविराम यात्रालाई थप शसक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्...

साहित्यकार राजन मुकारुङको शब्दमा ‘अधेरी रातको सपनी’ सार्वजनिक (भिडियोसहित)

साहित्यकार राजन मुकारुङको शब्दमा ‘अधेरी रातको सपनी’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : गायिका पवित्र राइको स्वरमा रहेको गीत 'अधेरी रातको सपनी' सार्वजनिक भएको छ । नेपाली साहित्यकार/आख्यानकार राजन मुकारुङको शब्द तथा गायिका पवित्रकै संगित रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरुको महान चास वडा दशैको अवसर पारेर धेरै संगीतकर्मीले दशै विशेष गितहरु सार्वजनिक गरिरहेको अवस्थामा दशैकै अवसर पारेर पबित्रले भने पृथक गित सार्वजनिक गरेकी हुन । नेपाली साहित्यका...

मर्मस्पर्शी लोक दोहोरी गीत “परदेशिको कथा भाग १ “गाउमै फर्केर” आयो (भिडियो सहित)

मर्मस्पर्शी लोक दोहोरी गीत “परदेशिको कथा भाग १ “गाउमै फर्केर” आयो (भिडियो सहित)
काठमाण्डौ असोज २८ - नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक राजेश ढकाल र गायिका स्मृति गौतम को सुमधुर स्वरमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत "परदेशिको कथा भाग १ "गाउमै फर्केर" भर्खरै बजारमा आएको छ । बिशेष गरेर परदेशीहरुको यथार्थ भाव समाबेश गरिएको यस गीतलाई लय शब्द गायक स्वयम् राजेश ढकाल सिर्जना गरेका छन् । गीतको म्युजिक भिडियोमा आयुष्मा...

नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को सर्वोकृष्ट लोक युगल गायन अवार्ड गायिका मेनुका राईलाई

नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को सर्वोकृष्ट लोक युगल गायन  अवार्ड गायिका मेनुका राईलाई
काठमाण्डौं । लोक गीत संगीतको क्षेत्रमा सक्रिय पुर्वेली गायिका मेनुका राई नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को पहिलो संस्करणमा ”ठल्कियो जोवन ” गीतबाट सर्वोकृष्ट लोक युगल गायन गायिका अवार्ड पाउन सफल भएकी छिन् । लामो समय देखी नेपाली संगीतको साधनमा रहेकी गायिका मेनुकाका सयौ गीत हरु बजारमा रहेका छन । विश्वमा गीत संगीतको बजार कोरोनाको कारणले अस्त व्यस्त भैरहेको अवस्थामा नेपाली संगीतको विकाशका...

चन्द्र शर्माको प्रमुख आतिथ्यतामा चाबहिल समितिको “सातौं वार्षिक साधारण-सभा सम्पन्न

चन्द्र शर्माको प्रमुख आतिथ्यतामा चाबहिल समितिको “सातौं वार्षिक साधारण-सभा सम्पन्न
काठमाण्डौ असोज २८ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिले आज आफ्नो "सातौं वार्षिक साधारण-सभा एवं दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम- २०७७ सम्पन्न गरेको छ । दिपक आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पुर्बअध्यक्ष चन्द्र शर्माको प्रमुख आतिध्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य पी.एन सापको...