राष्ट्रिय आविष्कार केन्द्रलाई यि कलाकारले दिए यति ठुलो सहयोग ।
काठमाडौं । लोकगायक प्रेमराजा महतले जन्मदिनको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन्।
लामो समयदेखि अमेरिकालाई कर्मभूमी बनाएका गायक महतले डा।महावीर पुन तथा उनले सञ्चालन गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग स्वरुप एक लाख एक हजार प्रदान गरेका हुन्।
जन्मदिनको अवसरमा आमाबुवाप्रति श्रद्धा अर्पण गर्दै नेपाल र नेपालीको सुरक्षाप्रति निस्वार्थ समर्पण...













