अनमोल केसीको ‘जेरी अन टप’ ट्रेलर सार्वजनिक, सगरमाथा आरोहणमा प्रेमको कथा
अभिनेता अनमोल केसीको मुख्य अभिनय रहेको नयाँ चलचित्र ‘जेरी अन टप’ को ट्रेलर शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
ट्रेलरमा अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, र केदार घिमिरे ‘माग्नेबुढा लगायत कलाकारहरूलाई देख्न सकिन्छ । दृश्यहरूका आधारमा फिल्मले सगरमाथा आरोहण र यात्राको क्रममा जन्मिने प्रेमकथा प्रस्तुत गर्ने संकेत गरेको छ । ट्रेलरमा अनमोल जसिता र आँचल दुवैप्रति आ...














