लिच्छिवी हाउसको आयोजनामा कला प्रदर्शनी सुरू
काठमाडौं, १४ असार शुक्रबार साँझ देखि बबरमहलमा रहेको नेपाल कला परिषदमा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शिर्षकमा कला प्रदर्शनी सुरु भएको छ।
लिच्छवि हाउसको आयोजनामा सुरू भएको प्रदर्शनीको सुरुआत गर्दै वौद्धधर्म गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्वुले प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारहरूले आफ्नो कलामार्फत पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस...














