गायिका शान्ति श्री परियारको आवाजमा “काठको बाकसमा” भिडियो सहित ।

गायिका शान्ति श्री परियारको आवाजमा “काठको बाकसमा”  भिडियो सहित ।
काठमाडौँ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका शान्ति श्री परियार र गायक विर्ख विश्वकर्माको आवाजमा “काठको बाकसमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ । अनिल शाहीको शब्द तथा विर्ख ...

कार्तिक ०१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

कार्तिक ०१ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । मिथुन (का, कि, कु, घ, ङ, छ...

गायक केशव राई सर्वोत्कृष्ट पूर्वेली लोक गायक बन्न सफल

गायक केशव राई सर्वोत्कृष्ट पूर्वेली लोक गायक बन्न सफल
काठमाण्डौं । नेपाली गीत संगीतमा लामो समय देखी क्रियाशिल गायक केशव राई यस वर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ सर्वोत्कृष्ट पूर्वेली लोक गायक मा पर्न सफल भएका छन । नेपाली लोक गीत संगीतको माध्यमबाट गीत संगीतमा अहोरात्र खटेका राईको ताप्लेजुङको पाथिभरा गीत अवार्ड समारोहमा अवार्ड हात पार्न सफल भएका हुन । संगीत प्रतिको मोह र आफनो माटो प्रतिको मायालाई दशाउदै आफनो स्वरको माध्यमबाट आम दर्श...

नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ को सर्वोत्कृष्ट भिडियो निर्देशन आधुनिक मा जस बहादुर याक्खा विजयी ।

नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ को सर्वोत्कृष्ट भिडियो निर्देशन आधुनिक मा जस बहादुर याक्खा विजयी ।
काठमाण्डौं । नेपाली गीत संगीतमा पछिल्लो समयमा निकै क्रियाशिल भिडियो निर्देशक जस बहादुर याक्खा जसुको निर्देशनमा रहेको आधुनिक गीत ”फुल्को कुरा ” गीत यस बर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ को सर्वोत्कृष्ट भिडियो निर्देशन आधुनिक मा पर्न सफल भएको छ । संगीत प्रतिको मोह र आफनो माटो प्रतिको ऋणा तिर्नको लागी पनी आफुले मौलिक लोक सस्कृतिको जर्गेना गर्ने किसिमको भिडियो तयार गर्नको लागी आ...

भिडियोमा लगानी गर्दै संगीतकार, भन्छन्–‘स्टार कलाकारले मात्र गीत चल्दैन’

भिडियोमा लगानी गर्दै संगीतकार, भन्छन्–‘स्टार कलाकारले मात्र गीत चल्दैन’
संगीतकार अर्जुन पोखरेलले ‘दि डिभाइन म्यूजिक’ च्यानलबाट केही वर्षदेखि भिडियो अपलोड गरिरहेका छन् । उनले, अपलोड गरेका भिडियोमध्ये ४ वटा म्यूजिक भिडियोमा उनी आफैले लगानी गरे । हालै मात्र सार्वजनिक भएको ‘काले केटा २’ बोलको गीतको भिडियो र अडियोका लागि मात्र उनले राम्रो रकम खर्च गरेका छन् । अर्जुनले लगानी गरेको ‘काले केटा’मा पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ । यदि, अर्जुन बाहेक अरु कसैले यो ...

युवा राईको पूर्वेली गीत ”ढल्कियो जोवन” सर्वोत्कृष्ट पूर्वेली युगल गायनमा पर्न सफल

युवा राईको पूर्वेली गीत ”ढल्कियो जोवन” सर्वोत्कृष्ट पूर्वेली युगल गायनमा पर्न सफल
काठमाण्डौं । नेपाली गीत संगीतमा क्रियाशिल गायक य्ुवा राईको आवाजमा रहको पूर्वेली गीत ”ढल्कियो जोवन” गीत यस बर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७को सर्वोत्कृष्ट पूर्वेली युगल गायनमा पर्न सफल भएको छ । परदेशी भुमीमा रहेर पनी नेपाली मौलिक लोक गीत संगीतलाई विकाश गर्नको लागी गायक युवा राई निरन्तर लागी परेका छन । संगीत प्रतिको मोह र आफनो माटो प्रतिको ऋणा तिर्नको लागी पनी आफुले मौलिक ल...

‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?

‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?
केही महिना अगाडि एउटा गीत सर्वाधिक चल्यो । निशान भट्टराई र एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीत सर्वाधिक हिट भयो । यो गीतले चर्चा पाइरहँदा मिडियामा यो गीतको भिडियोमा काम गरेकी नायिका सुरविना कार्की अन्रवार्ताका लागि दौडधुप गरिन् । सुरविनालाई अपेक्षा थियो, यो गीत चलेपछि म्यूजिक भिडियोमा उनको माग खुबै बढ्नेछ । यो गीतपछि नेपालमा सय भन्दा बढी म्यूजिक भिडियो रिलिज भैसकेका छन् । तर...

बलराम र रामकृष्णको ‘दशैं राम्रो’ लोक दाहोरी गीत सार्वजनिक

बलराम र रामकृष्णको ‘दशैं राम्रो’ लोक दाहोरी गीत सार्वजनिक
काठमाडौं÷ हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ । बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सु...

सर्ट मुभीएक लभरको फस्टलुक सार्वजनिक

सर्ट मुभीएक लभरको फस्टलुक सार्वजनिक
सर्ट मुभीएक लभरको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमानिर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुईवटा तस्विर सार्वजनिक गरिएको हो । चलचित्रलाई सि.ए. दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेकाहुन् । समसामयिक प्रेम कथामाआधारित चलचित्रको दुई पोस्टरमध्ये एउटापोस्टरमा प्रेमिलजोडीको प्रेम भाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमायुवाको भिन्नै चरित्रलाई देखाउनखोजिएको छ ...

कालिका मिडिया १९ औं वर्षमा प्रवेश

कालिका मिडिया १९ औं वर्षमा प्रवेश
भरतपुर, २६ असोज कालिका एफएम १९ औं वर्षमा प्रवेश गरेको छ । २०५९ असोज २६ गतेदेखि नियमित प्रशारणमा आएको कालिका एफएम स्वदेश तथा विदेशमा लोकप्रिय रेडियो स्टेशनका रुपमा चिनिएको छ । पूर्वमन्त्री तथा कालिका मिडिया ग्रुपका अध्यक्ष विक्रम पाण्डेले कालिका मिडियालाई १८ वर्षसम्म लगातार साथ दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले कालिकाको अविराम यात्रालाई थप शसक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्...