लकडाउनले जीवनमा केही छुटेजस्तो भएको छ ?

लकडाउनले जीवनमा केही छुटेजस्तो भएको छ ?
काठमाडौँ — सरकारले थप १ हप्ता लकडाउन अवधि थपिसकेको छ । सँधै व्यस्त रहने कलाकारहरुका लागि अरु थुप्रैलाई जस्तै यो नयाँ अनुभव भइरहेको छ । कसैले यसलाई लामो छुट्टी त कसैले परिवारसँग बिताउन पाएको समयका रुपमा लिएको बताएका छन् । तीन हप्तादेखि फिल्म हल, नाटकघर, स्टेज कार्यक्रम सबै ठप्प छ। सुटिङ, डबिङ अनि फिल्मको प्रचारप्रसारलाई दैनिकी बनाइरहेका कलाकारका लागि लकडाउनले पक्कै प्रभाव पार्‍यो। दुई...

महामारीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा समर्पित गीत ‘तिमी जन जनमा’ सार्वजनिक

महामारीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा समर्पित गीत ‘तिमी जन जनमा’ सार्वजनिक
काठमाडौं - गायिका वुनु श्रेष्ठ र गायक विश्व नेपालीको नयाँ गीत सार्वजनिक भएको छ । गायिका वुनु श्रेष्ठ र गायक विश्व नेपालीको सुमधुर स्वरमा ‘तिमी जन जनमा' बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो । भिडियोलाई स्टुडियो साउण्ड मिलको अफिसियल युटयुवमार्फत सार्वजनिक गरिएको हो ।यस गीतमा नरेश प्रधानको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । भने देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । ध्वनी मिश्रण भने म...

जेम्स बोन्डको फिल्मकी चर्चित अभिनेत्रीको निधन

जेम्स बोन्डको फिल्मकी चर्चित अभिनेत्रीको निधन
लण्डन। चर्चित बेलायती अभिनेत्री हनर ब्ल्याकमेनको निधन भएको छ । उनी ९४ वर्षकी थिइन् । उनले आफ्नो करिअरमा कैयौं फिल्म गरिन् तर सबैभन्दा बढी चर्चा जेम्स बोन्डको फिल्मबाट पाएकी थिइन् । ब्ल्याकमेनको परिवारले एक बयान जारी गर्दै उनको दक्षिण पूर्वी इङल्याण्डस्थित आफ्नो घरमा निधन भएको जनाएको छ । ब्ल्याकमेनका २ छोराछोरी र ४ नातीनातिनी छन् । उनको निधन प्राकृतिक नै भएको परिवारले जनाएको छ । हनर सबैभन्दा पहि...

श्री पाथिभरा माताको दर्शन गरी भोली वि.सं.२०७६ साल चैत्र २६ गते बुधबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७६ साल चैत्र २६ गते । बुधबार । ईश्वी सन् २०२० अप्रिल ०८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– पूर्णिमा,०७ घडी ३८ पला,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– हस्त,०२ घडी ३८ पला,बिहान ०६ बजेर ५२ मिनेट उप्रान्त चित्रा । योग– व्याघात,२४ घडी २४ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त हर्षण । करण– बव,बिहान ०८ ब...

चर्चित हास्यकलाकार प्रकाशको निधन

चर्चित हास्यकलाकार प्रकाशको निधन
काठमाडौं - साउथ फिल्मका चर्चित हास्य कलाकार बुलेट प्रकाशको निधन भएको छ । उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनको उपचार बेङ्लोरको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखेर गरिएको थियो । उनको वजन एक्कासी ३५ किलो घटेपछि स्वास्थ्यमा समस्या आएको बताइएको छ । उनको अन्तिम संस्कार मंगलबार गरिएको छ । ४४ वर्ष पुगेका बुलेट प्रकाश ैं साउथ फिल्मका चर्चित हास्य कलाकारमा गनिने गर...

नेपालका दिवेश पोखरेल बब मार्लीको गीत गाउँदै पुगे अमेरिकन आइडलको टप-२०

नेपालका दिवेश पोखरेल बब मार्लीको गीत गाउँदै पुगे अमेरिकन आइडलको टप-२०
काठमाडौँ – नेपालका दिवेस पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको टप-२० मा पुगेका छन्। पोखरेलले पछिल्लोपटक बब मार्लीको गीत गाए र अघिल्ला सबैपटक झैँ तीनैजना जजहरुबाट स्टेन्डिङ ओभिएसन पाए। स्टेजमा आफूलाई आर्थर गनको उपनामले चिनाएका दिवेशले बब मार्लीको इज दिस लभ गित गाएका थिए। जजमध्येका सबैभन्दा अनुभवी लियोनल रिचीले दिवेशलाई टप-२० मा पुगेको निर्णय सुनाउनुअघि उनको मज्जाले तारिफ गरे...

‘कोभिड-१९’को सन्त्रासबीच कसरी बित्दैछ अमेरिकामा नेपाली कलाकर्मीको दैनिकी ?

‘कोभिड-१९’को सन्त्रासबीच कसरी बित्दैछ अमेरिकामा नेपाली कलाकर्मीको दैनिकी ?
-राजन घिमिरे यतिबेला विश्व नै कोरोना भाइरसका कारण आक्रान्त छ । सबै वर्ग, तह, तप्का र क्षेत्रका ब्यक्तिहरू यसको मारमा परेका छन् । पछिल्लो समय सरकारद्वारा ‘लकडाउंन’ घोषणा गरी घरमै सुरक्षित हुने नीति–नियम लागू गरिएपछि आफ्नो दैनिकीलाई घर–परिवारकै सेरोफरोमा सीमित तुल्याइरहेका छन् मानिसहरूले । सङ्क्रमण–प्रभावका हिसाबले नेपाल खासै प्रभावित भइनसकेको अवस्था भए पनि विश्वकै महाशक्ति राष्ट्र अमेरिकामा को...

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ चैत २०७६ मंगलबार, ७ अप्रिल २०२०)

आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११४० वसन्त ऋतु वि.सं. २०७६ चैत २५ गते मंगलबार तद्अनुसार सन् २०२० अप्रिल ७ तारिख चैत्र शुक्लपक्ष चतुर्दशी तिथि ११ः१८ पर पूर्णिमा तिथि उत्तराफाल्गुणी नक्षत्र ८ः३३ पर हस्ता नक्षत्र ध्रुव योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त सााझ १८ः२४ मा हुनेछ । पूर्णिमा व्रत, स्वास्थ्य दिवस ...

कोरोनाविरुद्ध कालीप्रसाद र सन्तोष श्रेष्ठको गीत– मान्छेलाई देख्तानी मान्छेले नै तर्सिनु पर्ने…

कोरोनाविरुद्ध कालीप्रसाद र सन्तोष श्रेष्ठको गीत– मान्छेलाई देख्तानी मान्छेले नै तर्सिनु पर्ने…
काठमाडौं । विश्वभर कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिएसँगै यसबाट सुरक्षित रहन र लकडाउनपछि घरभित्र बसेका आममानिसलाई आत्मबल र उत्साह थप्ने काम भइरहेका छन् । यसैक्रममा कलाकारहरुले आफ्नो कलामार्फत कोरोनाबाट बच्न जनचेतना जगाउँदै र लकडाउनपछि घरमा कैदीबन्दी जस्तो दिन बिताइरहेका मानिसलाई उत्साह थपिरहेका छन् । वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द सृजना, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गी...

२७ बर्षमा वर्षा

चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका वर्षा सिवाकोटीको आज जन्मदिन हो । उनी, आजबाट २६ बर्ष पुरा भएर २७ बर्षमा प्रवेश गरेकी छिन् । नायिका सिवाकोटीले आज जन्मदिनको कुनै त्यस्तो कार्यक्रम नभएको बताइन् । लकडाउनका कारण सबै नेपाली घरमै रहेकाले पनि वर्षाले जन्मदिनमा कुनै योजना बनाउन नपाएकी हुन् । यसअघि उनले जन्मदिनमा पशुपति मन्दिरमा पुजा गर्नुको साथै साथीभाई र मिडियाकर...