स्वेता खड्काको सामाजिक क्षेत्रमा अग्रसरता
नायिका स्वेता खड्काले जीवन एक पटकमात्र आउने हुँदा खुशीसाथ बस्न सबैलाई आग्रह गरेकी छिन् । उनले धेरै मानिसहरुले जीवनको आनन्दलाई बुझ्न नसकेको भन्दै अरुको मात्र गल्ती खोज्दै हिड्ने गरेको आरोपसमेत लगाइन् । निराशालाई शक्तिमा बदलेर अगाडी बढ्ने हिम्मत राख्दा सानो सानो कुरामा पनि खुशी प्राप्त हुने विश्वास स्वेताले गरेकी छिन् ।
श्रीमानको निधनपछि केही समय विचलित भएकी स्वेता अहिले शोकलाई शक्तिमा बदल्न सफ...














