विकास आचार्यले छाने , ‘नाइँ नभन्नू ल ६’ मा वर्षा

विकास आचार्यले  छाने , ‘नाइँ नभन्नू ल ६’ मा वर्षा
‘लकडाउन’ बेला कलाकारहरु फिल्म हेरेर समय विताइरहेका छन् । यसको फाइदा लिदै फिल्म निर्देशक तथा निर्माता विकास आचार्यले भने घरमा नै बसेर फिल्मका लागि कलाकार छानिरहेका छन् । ‘लकडाउन’ घोषणाले फिल्म सुटका लागि छायांकनरत फिल्म पनि अनिश्चितकालका लागि रोकिएका छन् । त्यस्तै, फ्लोरमा निस्कने तयारीमा रहेका फिल्मको छायांकन समेत अन्योलमा परेका छन् । यहि महिनाको अन्तिम साताबाट फ्लोरमा निस्कने भनेको फिल्म ‘नाइँ...

राजेशले श्रीमती मधुलाई ‘तिमी मेरो हिरोइन म तिम्रो राजेश हमाल’ भन्दै भिडियो बनाए

राजेशले श्रीमती मधुलाई ‘तिमी मेरो हिरोइन म तिम्रो राजेश हमाल’ भन्दै भिडियो बनाए
काठमाडौं । लकडाउनको घोषणा पछि कलाकारहरु घरमा नै व्यस्त रहेका छन् । यहि मौका अभिनेता राजेश हमाल एक सातादेखि घरमा नै छन्। घरमै रहेका हमालले कहिले गीत गाउने कहिले भिडियो बनाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर रमाइरहेका छन् । उनी घरमा बसेर गाएको भिडियो कहिले नृत्य गरेको भिडियो पोस्ट गर्दै दर्शकलाई मनोरञ्जन गराइरहेका छन्। राजेशले हमाले फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेका थिए । उनले क्याप्सनमा ‘त...

घिमिरे भन्छन् , कोभिड १९ धैर्य,साहास र इच्छा शक्ति देखि टाढा

घिमिरे भन्छन् , कोभिड १९ धैर्य,साहास र इच्छा शक्ति देखि टाढा
काठमाडौ । बिश्व ब्यापी संक्रमणको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस सिङो मानव जगत माथी हाबी भइरहेको यो असामान्य परिस्थितिमा सम्पुर्ण मानव जातीसंग धर्य, साहास र इच्छा शक्तिको आवाश्यकता पर्दछ, धर्य र साहासको तारताम्यता आम जनमानसमा रहेता पनि, इच्छाशक्ति नेतृत्व बर्गमा हुन जरुरी रहेको निर्देशक ः बिश्वदीप घिमिरेको भनाई छ । उनी भन्छन् , नोवेल पुरस्कार बिजेता माईकल लेमिटका अनुसार यो असामान्य परिस्थित...

कपिल शर्माकी ‘भुरी’ बोेल्डसिनका कारण चर्चामा

कपिल शर्माकी ‘भुरी’ बोेल्डसिनका कारण चर्चामा
चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा भुरीको भूमिका अभिनय गर्दै आएकी चर्चित अभिनेत्री सुमोना चटर्जीको चर्चा यतिबेला आकाशिएको छ । सुमोना यतिबेला आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी हुन् । सुमोनाले हालै समुद्रको किनारामा खिचिएका आफ्ना बोल्ड तस्बिरहरू सामाजिक सञ्जालमा राखेपछि उनको चर्चा चुलिएको हो । ‘द कपिल शर्मा शो’मा साधारण देखिने सुमोनाले ‘टु पीस’मा खिचेका तस्बिरहरू सार्वजनिक गरेपछि उनी भा...

सेलिब्रेटिका तस्विर आतंक, सामाजिक सञ्जालमा देखाउने होडबाजी

काठमाडौ । कोरोना भाइरसले देश लकडाउनमा परेका बेला सामाजिक सञ्जाल तित्र्र गतिमा चलेका छन् । सबैकैको अहिले मन भुलाउने ठाउ भनेको इन्टरनेट नै भएके छ । क्यामेरा र हार्मोनियम खेलिरहने कलाकारहरु अहिले सामाजिक सञ्जालमा पुराना तस्विरहरु सावृजनिक गर्दै अतित सम्झिरहेका छन् । अहिले सक्कि गो नि कलाकार दीपक आचार्यको पुराना तस्विरमा एकजनाले कमेट गरिसकेपछि अरुलाई थप्न सजिलो परेन । त्यस पछि अरुले पनि मेरो...

रेखाले भनिन्- सुरक्षित भएर दुरीमा बस्ने हाम्रो पहिलो कर्तव्य

रेखाले भनिन्- सुरक्षित भएर दुरीमा बस्ने हाम्रो पहिलो कर्तव्य
नायिका रेखा थापाले गम्भीर मुद्राको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनले मुखमा औंला राखेर कतै हेरिरहेकी छिन् । तस्बिरमा सुरक्षित भएर दुरीमा बस्ने कर्तव्य हो भन्दै सबैलाई सुरक्षित भएर बस्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्ः सुरक्षित भएर दुरिमा बस्ने हाम्रो पहिलो कर्तब्य छ । साथै मनमा यो पनि सोची राखौ कि देशलाई भबितब्य परीआयो भने हाम्रो भूमिका के हुन्छरु इन्टरनेट र सन्जाल मार्फत आ-आफ...

नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने

नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने
काठमाडौँ, १३ चैत (रासस) ः थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले मार्च २७ (चैत १४) अर्थात् विश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ गर्ने भएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउनको घोषणा गरेपछि भिडियोमार्फत महोत्सवको आयोजना गर्न लागेको थिएटर मल–कीर्तिपुर महोत्सवका निर्देशक केदार श्रेष्ठले आज...

‘सामाजिक दुरी’ कायम गर्न श्रृष्टीको अपिल

‘सामाजिक दुरी’ कायम गर्न श्रृष्टीको अपिल
नायिका श्रृष्टी श्रेष्ठले सामाजिक दुरी कायम गर्न अपिल गरेकी छिन । सामाजिक संजालमा एक तस्वीर र स्टाटस लेख्दै उनले सामाजिक दुरी कायम गर्न सबैसँग अपिल गरेकी हुन । विश्वभर फैलिएको कोरोना भाइरसको महामाहारी रोकथामका लागि सामाजिक दुरी आवश्यक छ । श्रृष्टीले सार्वजनिक गरेको तस्वीरमा उनी र उनको एक महिला साथीले दुरी बनाएको देख्न सकिन्छ । उनले लेखेकी छिन–‘सबै जनाले सामाजिक दुरी कायम राख्नुहोस र सा...

७ दिने ‘लकडाउन’लाई ७ फिल्म-२

७ दिने ‘लकडाउन’लाई ७ फिल्म-२
काठमाडौँ — नेपालमा आज कोरोना संक्रमितको संख्या तीन पुग्यो । उपचार भएकाको संख्या एक । कोरोना पुग्न बाँकी रहेको देश मध्ये मालीमा पनि आजै दुईजनामा देखियो । कोभिड– १९ को यो विश्व यात्राले एक फन्‍को पूरै मारेको छ। सात दिने लकडाउनका लागि दिनको एउटाको दरले ७ एसियाली देशका ७ फिल्मका सिफारिसको दोस्रो श्रृखंलामा आज म जापानको फिल्मको सिफारिस गर्दैछु। हिजो सिफारिस गरेको चिनियाँ फिल्म ‘फ्लाव...

कलाकारको लकडाउन मस्ती, कौसीमा फाईट खेल्दै निश्चल र स्वस्थिमा (भिडियो सहित)

कलाकारको लकडाउन मस्ती, कौसीमा फाईट खेल्दै निश्चल र स्वस्थिमा (भिडियो सहित)
ईटहरी/ नेपाल यतिबेला विश्व माहामारिको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को कारण अत्याधिक त्रसित छ । हरेको क्षेत्रका ब्यक्तिहरु यतिबेला रोगका कारण घर भित्रै बस्न बाध्य भएका छन् । यता कलाकारहरु पनि होम क्वारेन्टाइनमा बसिरहेका छन । यस्तैमा स्वस्थिमा खड्काले फाईट खेल्दै गरेको एक भिडियो सार्बजनिक गरेकी छन । https://youtu.be/TVcAjpcHtOA खड्काले ईन्स्टाग्राममा सार्बजनिक गरेको सो भिडियोमा उनी र ...