गायक तथा सर्जक हेमन्त गुरुङ्गको “ बाँचपुरे कान्छा “सार्बजनिक

गायक तथा सर्जक हेमन्त गुरुङ्गको “ बाँचपुरे कान्छा “सार्बजनिक
काठमान्डाँै । नेपाली मौलिक लोक दोहोरी गीत संगीतको उर्वर भुमी मानिने स्याङ्गजा आसपासमा सर्वाधिक लोकप्रिय रहेको कौरा गीत “ बाँचपुरे कान्छा “को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक हेमन्त गुरुङ र गायिका सिता थापाको आवाज रहेको छ । सामाजिक परम्परा र रहन सस्कृतिलाई आधार बनाएर निमार्ण गरिएको गीतमा पश्चिम नेपालको सस्कार र सस्कृति भेटन सकिन्छ । हेमन्त गुरुङको शब्द तथा लय सिर्जना गीतमा रहे...

विरु कार्कीको “डाली गोवन ” गीतको भिडियो सार्वजनिक

विरु कार्कीको “डाली गोवन ” गीतको भिडियो सार्वजनिक
नेपाली मौलिक लोक दोहोरी गीत संगीतमा रहेर आफनो आवाज दिदैँ आएका गायक राजु केसी र गायिका ढिला विकको आवाजमा “डाली गोवन ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम कथालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । राजु केसीको शब्द तथा विरु कार्कीको लय सिर्जना गीतमा रहेको छ । गीतको शब्द जति राम्रो छ त्यतिकै राम्रो गीतको एरेन्ज रहेको छ । गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन ...

गायिका गीता देवीको आवाजमा अर्को मनछुने गीत ”सुन माया ” भिडियो सहित ।

गायिका गीता देवीको आवाजमा अर्को मनछुने गीत ”सुन माया ” भिडियो सहित  ।
काठमान्डाँै नेपाली लोक दोहोरी गीत संगीतका पारखीहरु माझ अर्को एउटा निकै मन छुने गीत बजारमा आएको छ । मौलिक स्वादमा तयार भएको उक्त गीत “सुनमाया” बोलको रहेको छ । पछिल्लो समयको सांगीतिक माहोललाई बुझेर मार्मिक रुपमा तयार पारिएको गीतमा परदेशी युवाको जिवन भोगाईलाई समेटिएको छ । गीतमा हेमन्त कान्छा रसाइली र गीता देवी र हिमाल सागर हिङमाङको सुमधुर स्वर सुन्न सकिन्छ । आमा रातो चुरा पछी को आफनै भागाई समे...

गीतकार सावित्रा चिलुवालको “बैगुनिले गको थियो छोडेर” सार्बजनिक(भिडियो सहित)

गीतकार सावित्रा चिलुवालको “बैगुनिले गको थियो छोडेर” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : गीतकार, निर्माता तथा कलाकार सावित्रा चिलुवालको नयाँ लोक गित "बैगुनिले गको थियो छोडेर" को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय गित लेखनमा चर्चा बटुल्दै गरेकी गीतकार सावित्रा चिलुवाल बहुप्रतीभाकि धनि छिन । चर्चित लोक गायक राजु परियार, गायिका सबिना खनाल तथा सावित्रा चिलुवालको स्वर रहेको गीतलाई इन्द्र जिसीले संगीत गरेका छन् । राम कृष्ण चौलागाईले छयांकन गरेको म्युजिक भिडियोलाइ निर्द...

गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।

गायिका विन्दु सुनारको आवाजमा “ठुली ” गीतको भिडियो सार्वजनिक ।
काठमान्डौँ , फागुन १६ । नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रको सम्वृद्धिको निमित्त निकै लामो समय देखी क्रियाशिल गायिका विन्दु सुनारको आवाजमा पछिल्लो गीत “ठुली ” गीतको भिडियो बजारमा झझल्को डिजिटल म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । जिवनका वियोगान्त भावहरुलाई समेटेर गीतको सिर्जना गरिएको छ । विन्दु सुनारको शब्द तथा दिलिप रेग्मीको लय सिर्जना गीतमा रहेको छ । आफनो प्रेमीको यादमा दिनहु...

पत्रकार भोलाको ‘रुमाल फाटी गो’ सार्वजनिक

पत्रकार भोलाको ‘रुमाल फाटी गो’ सार्वजनिक
काठमाडौँ : पुर्वेली गीत बजारमा सुस्ताएको अवस्थामा पत्रकार भोला अधिकारीले पुर्वेली गीत बजारमा लिएर आएका छन् । उनले ‘रुमाल फाटी गो ’ बोलको गीत बजारमा लिएर आएका छन् । हालै पुर्वका गाउठाउँलाई समेटेरर तयार पारिएको गीतलाई लोकप्रिय गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाज भरेका छन् । गीतलाई पुर्वका रमणिय ठाउमा पनि सुटिङ गरिएको छ । हालै सार्वजनिक भएको गीतले सानैमा छोडेको मायालुलाई रुमाल मार्फत स...

काठमाडौंको टुँडिखेलमा राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव– २०७६ हुँदै

काठमाडौंको टुँडिखेलमा राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव– २०७६ हुँदै
काठमाडौं - डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.को आयोजनामा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ को हुने भएको छ । बुधबार आयोजक संस्था डिएआर मुभिज प्रा.लीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजन गरेर यस्तो जानकारी दिएको हो । ‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभिया...

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव-२०७६ को तयारी पूरा

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव-२०७६ को तयारी पूरा
काठमाडौं, १४ फागुन । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.को आयोजनामा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ को हुने भएको छ । बुधबार आयोजक संस्था डिएआर मुभिज प्रा.लीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजन ागरेर यस्तो जानकारी दिएको हो । ‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने...

प्रकाश परियारको शब्द ओम छिनालको लय र मौसम गुरुङ्ग र पूर्णकला बि.सी को “धोकेबाज”

प्रकाश परियारको शब्द ओम छिनालको लय र मौसम गुरुङ्ग र पूर्णकला बि.सी को “धोकेबाज”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल सर्जक ओम छिनालको लय सृजनामामा फेरी अर्को गीत बजारमा आएको छ । सर्जक ओमले गीत सिर्जना गर्ने मात्र होइन केहि गीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । स्थायी घर गोर्खा र हाल मलेसियामा रोजगारीको सिलसिलामा रहेका उनको सृजनाले सजिएको पछिल्लो गीत "धोकेबाज" बोलको रहेको छ । प्र...

रमेश परियारको लय शब्दमा आर.सी सापकोटाको “लालपुर्जा” सार्बजनिक (भिडियो सहित)

रमेश परियारको लय शब्दमा आर.सी सापकोटाको “लालपुर्जा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका पारखीहरुलाई जसरी पनि उत्कृष्ट स्वाद दिनुनै छ । त्यसैले पनि कलाकारहरुले आफ्नो सृजनालाई अब्बल बनाउन हरपल ध्यान केन्द्रित गरिरहेका हुन्छन् । सोहि क्रममा यतिबेला बिगत निकै लामो समय यता समर्पित गायक आर.सी सापकोटाले अर्को निकै उत्कृष्ट गीत संगीतको स्वाद सार्बजनिक गरेका छन् । अहिले उनि प्रबासमा छन् । प्रबाशमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्र स...