अशोक मगर र नवीन गर्गेजा मगर को शब्द सिर्जना मा नयाँ तिज गित मेरै नाम मा साचे बाडुल्कि,,,, सार्बजनिक हेर्नुस भिडियो सहित
हिन्दु महिला को महान चाड हरितालिका लाई समेटेर तिज संगीतहरु बजारमा ल्याउने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा गायक अमित बावु रोकाय र गायिका शुसिला सिपाली को आवाजमा सजिएको तिज गीत ” ( मेरै नाममा सा्चे बाडुल्की,,, गीतको भिडियो Burtibang Music Offical Youtub Chanal मार्फत सार्वजनिक भएको छ ।
नवीन अर्गेजा ,अशोक मगर को शब्द सिर्जना सुमन ढ्काल को संगीतमा तिज गीत तयार गरिएको छ । । अ...














