दिनेश श्रेष्ठको लय र गोकुल प्रसाद ढकालको शब्दमा आयो “रातो भाले खाउँ”
काठमाण्डौ । नेपाली लोक संगीतको बजार खस्कीरहेको अवस्थामा कयौं कलाकारहरु पलायन भैरहेका छन् । यसो हुँदा गीत संगीतको उत्पादन पनि पहिलेको तुलनामा न्यून भएको छ ।
तर यहाँ कलाकार गोकुल प्रसाद ढकालको संयोजनमा आफ्नो व्यवसायको बिज्ञापन पनि हुने र आफु सांगीतिक यात्रामा पनि टिकीरहने चलाखिमा एक गीत बजारमा आएको छ । यस क्षेत्रबाट विस्तापित हुनु भन्दा यो आवस्यकता हो ।
यस्तै आवस्यकता भित्र अहिले काठमाण्डौको स...














