टिका भुजेलको ‘पुरानो माया‘मा सजिएकी आशा विश्वकर्मा भिडियो सहित
काठमाण्डौं ।
गायक जय देवकोटा र गायिका मिना लामाको स्वरमा सजिएको ‘पुरानो माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट जोडिएको प्रेम र विछोडलाई गीतमा व्यक्त गरिएको छ । प्रेममा रहेका पलका रमाइला किस्साहरुलाई विछोड भएपछी पुरानो यादले सताउने कुरालाई गीतमा समावेश गरिएको छ । जय देवकोटाको शब्द तथा संगीतमा गीतको अडियो तयार गरिएको छ । हरिष महराको छायाँकन , अनिल रानाको सम्पादन तथा मदन खड्काको न...














