उद्धब कार्की र लक्ष्मी के.सी को स्वरमा “लागें परदेश” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ अशोज २६ - नेपाली लोक दोहोरी को बिसेषता नै यहि हो, जुन गीतमा सामाजिक यथार्थता हुन पर्दछ । उक्त गीतमा माटो बोल्नु पर्दछ । यसै कुरालाई मध्यनजर गर्दै भर्खरै मात्र लक्ष्मी के.सी ले "लागें परदेश" बोलको गीत सार्बजनिक गरेकी छिन् ।
स्थायी घर नुवाकोट भएकी उनि स्वदेशमा रहँदा आर्थिक कारोबारबाट केहि समस्यामा परेकी र सोहि समस्या बाट मुक्ति पाउन बाध्यता बस हाल कुबेतमा रहेकी छिन् । यसै कारणले पनि लक्...














