जे.बि ओलीको “रातो पासपोर्ट” मा करिश्मा ढकाल र लोमस शर्मा (भिडियो सहित)
काठमाण्डौ कार्तिक २० - कोहि आशाले गए कोहि भरोसाले गए, जानलाई गए धेरै नेपाली देश छोडेर गए । पछिल्लो समय धेरै नेपालीहरु रहरले होस् या बाध्यताले दिनानुदिन पर्देशिरहेका छन् । त्यहाँ पुगेपछि आफ्नो घरपरिवार र देशको मायाँले पनि अत्याधिक सताउने गरेको प्रबासी नेपाली बताउँछन् ।
यस्तै स्थिति र भोगाईलाई केन्द्रित गर्दै हाल पर्चुगल रहेका लोकप्रिय गायक तथा सर्जक जे.बि ओलीले भर्खरै एक गीत सार्बजनिक गरेका छन् ...














