गोकुल ढकाल, श्रीजन पण्डित, दिनेश श्रेष्ठ, लक्ष्मी दर्नाल र सम्झना श्रेष्ठको अभिनयमा तिहार गीत “दाई भाई विदेश” बजारमा

गोकुल ढकाल, श्रीजन पण्डित, दिनेश श्रेष्ठ, लक्ष्मी दर्नाल र सम्झना श्रेष्ठको अभिनयमा तिहार गीत “दाई भाई विदेश” बजारमा
काठमाण्डौ । गीत संगीतको माधुर्यता बाट नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाई रहेका लोकप्रिय गायक तथा सर्जक एवं मोडल गोकुल ढकालले भर्खरै मात्र नेपालीहरुको दोश्रो महान चाड दिपावलीलाई लक्षित गर्दै "दाई भाई विदेश" बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीतको प्रस्तुतकर्ता लक्ष्मी दर्नाल पनि हुन् । गीतमा सानु केसी र सरगम शाही ठकुरीको सुमधुर सवार सुन्न सकिन्छ । गीतमा आफ...

गोबिन्द अर्यालको लय, शब्द र स्वरमा “फर्कुंला कमारै” सार्वजनिक (भिडियो सहित)

गोबिन्द अर्यालको लय, शब्द र स्वरमा “फर्कुंला कमारै” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । युवा स्वरोजगारको सुव्यवस्था नहुँदा कयौं नेपालीहरुको परदेशिने क्रम जारी रहेको छ । अझै दशैंको समयमा नै भिसा लाग्दा र स्वदेश छोड्नु पर्दाको पिंडा त झनै सहिनसक्नु हुन्छ । यस्तै पेरीफेरीमा लोकप्रिय गायक तथा सर्जक गोबिन्द अर्यालले आफ्नो पछिल्लो प्रस्तुतिमा "फर्कुंला कमारै" बोलको गीत सार्वजनिक गरेका छन् । गोबिन्दले यस भन्दा पहिले पनि थुप्रै गीत संगीत सार्वजनिक गरिसकेका छन् । उनले बिगतका गी...

काब्य म्युजिक अवार्डको चौथो संस्करण २०८२- सम्पन्न’

काठमाडौं । गीत संगीत र साहित्यको संगम अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन भन्ने मुल नाराका साथ चाबहिल, काठमाडौं स्थित नेपाल चलचित्र बिकाश बोर्डमा काब्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको आयोजनामा “चौथो काब्य म्युजिक अवार्ड – २०८२” सम्पन्न भएको छ। साथै सोही कार्यक्रममा बरिष्ठ गायक घमेश दुलालको गीति संग्रह समुन्द्र पारीको बिमोचन पनि गरिएको थियो। सो कार्यक्रममा दक्षिणकाली अफसेट प्रेसका ...

सन्तोष बि.सिको लय र शम्भु नेपालको शब्दमा गुणाको “यो दशैंमा तिम्रो प्यारे” सार्वजनिक’

सन्तोष बि.सिको लय र शम्भु नेपालको शब्दमा गुणाको “यो दशैंमा तिम्रो प्यारे” सार्वजनिक’
काठमाण्डौ । यस वर्षको दशैं पर्वलाई उल्लासमय बनाउँन गायिका गुणा राईले आफ्नो पछिल्लोको रुपमा "यो दशैंमा तिम्रो प्यारे" बोलको गीत सार्वजनिक गरेकी छिन् । स्थायी घर खोटाङ्ग भएकी उनि आधुनिक गीत संगीतबाट नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् । हाल सम्म थुप्रै गीतहरु बजारमा ल्याएर चर्चा बटुलेकी गुणाको यो दशैँ गीत पछिल्लो प्रस्तुति हो । "यो दशैंमा तिम्रो प्यारे" बोलको गीतलाई लय सन्तोष बि.सीले तयार पा...

कुशल बिश्वकर्मा र शान्ति श्री परियारको स्वरमा कुमार सुनेलको “दशैंमा रमाउने हो” सार्वजनिक’

कुशल बिश्वकर्मा र शान्ति श्री परियारको स्वरमा कुमार सुनेलको “दशैंमा रमाउने हो” सार्वजनिक’
काठमाण्डौ । आफ्नै कला संस्कृति रहेपो हामि नेपाली भएकोमा गर्व गर्न सक्छौं भन्दै गीत संगीतको व्यावसायिकता लाई प्रबाह नै नगरी निरन्तर यस क्षेत्रमा क्रियासिल व्यक्तित्व, युवा व्यवसायी, लोकप्रिय मोडल कुमार सुनेलले नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुति "दशैंमा रमाउने हो" बोलको गीतलाई सार्वजनिक गरेका छन् । उनको यस गीतमा लोकप्रिय कलाकार द्वय कुशल बिस्वकर्मा...

राम स्याङ्गतान र कुमारी लामाको स्वरमा दशैं गीत “शिरमा टिका” सार्वजनिक (भिडियो सहित)

राम स्याङ्गतान र कुमारी लामाको स्वरमा दशैं गीत “शिरमा टिका” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । वर्ष दिनको पर्व दशैं र तिहारलाई पिंडामा मात्र होइन हर्सउल्लासका साथ् पनि मनाउनु पर्छ भने सन्देशका साथमा मखमली अधिकारीको प्रस्तुतिमा "शिरमा टिका" बोलको गीतलाई सार्वजनिक गरिएको छ । गीतमा परदेश रहेका आफ्नो मान्छे वर्षौंपछी दशैं मान्न घर फर्किएको कथा सामबेश गरिको छ । राम स्याङ्गतान युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतमा राम स्याङ्गतान र कुमारी लामाको सुमधुर स्वर सुन्न सकिन्छ । गी...

घमेश दुलाल र शारदा रसाइलीको स्वरमा पिंडादायिक दशैं गीत “दशैँ तिहार समुन्द्र पारी” सार्वजनिक’

घमेश दुलाल र शारदा रसाइलीको स्वरमा पिंडादायिक दशैं गीत “दशैँ तिहार समुन्द्र पारी” सार्वजनिक’
काठमाण्डौ । वरिष्ट लोकप्रिय गायक तथा सर्जक घमेश दुलालले पोहोर साल जस्तै यस वर्ष पनि नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित दशैँ गीत "दशैँ तिहार समुन्द्र पारी" लाई भर्खरै सार्वजनिक गरेका छन् । गत आइतबार काब्य म्युजिक अवार्डको बिशेष समारोहबीच बिमोचन गरेर सार्वजनिक गरिएको उनको यो गीत पूर्वेली स्वादमा रहेको छ । नारायण दंगालको संगीत संयोजनमा साहित्यकार केशबराज चौलागाईंको शब्द रच...

उमंगले भरिपूर्ण सुरेश बाग्दासको दशैं गीत “हाँसो खुसि छाउँदैछ मनमा” सार्वाजनिक (भिडियो सहित)

काठमाण्डौ । हरेक वर्ष आउने दशैं संग सम्बन्धित गीतहरुमा प्राय दुख र पिर लुकेको हामि पाउँदछौं । तर दशैँले दुख मात्र होइन खुसि र उमङ्ग पनि लिएर आएको हुन्छ । घाटी हेरर हाड निल्न सक्नु पर्दछ, यो भयो भने जस्तोसुकै दुखलाई पनि सहज रुपमा पार गर्न सकिन्छ । यस्तै पेरेफेरीमा एक दशैँ गीत भर्खरै सार्वजनिक भएको छ । "हाँसो खुसि छाउँदैछ मनमा" बोलको रहेको छ । उक्त गीत सुरेश बाग्दासको नाममा सार्वजनिक भएको हो । गी...

सर्वहारा वर्गको कथामा “रातो भाले दशैं दशैंलाई” सार्वजनिक (भिडियो सहित)

सर्वहारा वर्गको कथामा “रातो भाले दशैं दशैंलाई” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । पृथक गीत संगीत आफ्ना श्रोता तथा दर्शकहरु माझ दिएर दुनियाँको मन जितेका गायक तथा सर्जक एवं मोडल गोकुल प्रसाद ढकालले यस वर्षको दशैंलाई लक्षित गर्दै "रातो भाले दशैं दशैंलाई" बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । उनि कलाकारिता क्षेत्रमा मात्र पोख्त होइनन् एक सफल व्यवसायी पनि हुन् । छैन हर्ष दशैं तिहार आएर हिद्छौँ सधै आधि पेट खाएर रातो भाले दशैं दशैँलाई चाडबाड आउँदा खाननि पुग्दैन कसै ...

अरुण सापकोटा अभिनित “यो दशैं त रम्म र झम्म” ले दर्शकको बटुल्दै (भिडियो सहित)

अरुण सापकोटा अभिनित “यो दशैं त रम्म र झम्म” ले दर्शकको बटुल्दै (भिडियो सहित)
काठमाण्डौ । युवा मनको सांगीतिक ढुकढुकी दिनेश श्रेष्ठले आफ्नै लय तथा शब्द सिर्जना भित्र अरुण सापकोटाको दशैँ बिशेष लोक दोहोरी गीत "यो दशैं त रम्म र झम्म" लाई भर्खरै सार्वजनिक गरेका छन् । पृथक स्वादमा तयार भएको यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराउनुहुनेमा दिनेश ढुक्क रहेका छन् । छोटो समयमा नै दुनियाँको उच्च रोजाइमा परेको यस गीतमा दिनेश श्रेष्ठ र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ...