फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही
चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन । उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ । उदयपुरको बेलका नगरपालिका–६ की समीक्षाको यही वैशाख १२ गते बारीमा काम गर्दा ढुङ्गा उछट्टिँदा दाहिने आँखामा चोट लागेको थियो । अर्को दिन उनलाई उपचारका लागि बुबा र दाजुले मोटरसाइकलमा...

एसी मिलानका लेजेण्ड माल्दिनीले स्वीकारोक्ती : म ठूलो लुजर हुँ

एसी मिलानका लेजेण्ड माल्दिनीले स्वीकारोक्ती : म ठूलो लुजर हुँ
फुटबल इतिहासकै उत्कृष्ट डिफेण्डहरु मध्ये एक हुन् पाउलो माल्दिनी । आफ्नो खेल करियरमा उनले एउटै क्लबाट मात्र खेले । इटालियन क्लब एसी मिलानबाट खेल्दा उनले सिरी ए देखि च्याम्पियन्स लिग सम्म जिते । उनलाई फुटबलकै मोस्ट डेकोरेटेट प्लेअर मानिन्छ । यी इटालियन खेलाडीले आफ्नो ट्रफी क्यिनेटमा २५ ट्रफी जम्मा पारेका छन् । उनले ७ सिरी ए र ५ युरोपियन च्याम्पियन लिग उपाधि जिते । अरु १३ उपाधिसमेत जिते ।...

टोकियो ओलम्पिक अर्को वर्षको जुलाईमा हुने

टोकियो ओलम्पिक अर्को वर्षको जुलाईमा हुने
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ । सत्रौँ ओलम्पिक सन् २०२१ मा गर्न टोकियो २०२० आयोजक समिति, टोकियो महानगरीय सरकार र जापान सरकारको सहमतिमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सोमबार (३० मार्च) नयाँ मिति तय गरेको हो । यसैवर्ष हुनेगरी पूर्व निर्धारित प्रतियोगिता कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण अर्को वर्षलाई सरेको हो । सारिएकोे मितिअनुसार टोकियो ओलम्...

पलायन हुनबाट खेलाडी जोगाउन सुकमानको सक्रियता

पलायन हुनबाट खेलाडी जोगाउन सुकमानको सक्रियता
कमजोर आर्थिक स्थितिका कुङ्फु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङ्फुका पूर्वखेलाडी तथा प्रशिक्षक सुकमान लामाको सक्रियतामा रुपेशलाई दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो । जर्मनीका नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिची मुन्वर्गको सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरिदिएका हुन् । भास र डेनियल आरोहणका लागि समय समयमा नेपाल आउने गर्छन् । सो घर निर्माण...

इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !

इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !
काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित तीन देशमध्ये दुई हुन्, इटाली र स्पेन । त्यसमध्ये इटालीमा पनि सबैभन्दा नराम्रोसँग यो भाइरसले कुनै एक सहरलाई बढी प्रभावित पारेको छ भने त्यो हो, बेरगामो । यसै सहरका मेयर जर्जियो गोरीले दाबी गरेका छन्, युरोपेली च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको हो । ...

अब पब्जी खेलेरै प्रेम गीत ३ को यो प्रतियोगिताबाट जित्नुहोस यति धेरै पुरस्कार

अब पब्जी खेलेरै प्रेम गीत ३ को यो प्रतियोगिताबाट जित्नुहोस यति धेरै पुरस्कार
PUBG’ प्रेमी अथवा खेल्न रमाउनुहुने सम्पूर्ण युवा युवतीहरुको लागी चलचित्र प्रेम गीत३ ले येहि बुधबार देखि PUBG प्रतिस्पर्धा गर्ने भएको छ। चलचित्रका निर्माता सन्तोस सेनले यो घोषणा गरेका हुन उनले भने विश्वमा फैलिएको महामारी रोग कोरोना(covid-19) नेपालमा पनि नआउला भन्ने छैन सरकार ले यस्को सतर्कता को लागी घरमा बस्न अपिल गरे संगै घर घर मा बसेर साथी साथी मिलेरखेल्न सकिने खेल भएकाले र घरमा रहेर पनि साथ...

जापान ल्याइयो ओलम्पिक टर्च

जापान ल्याइयो ओलम्पिक टर्च
एजेन्सी । जापानमा यसै वर्ष आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको ओलम्पिक टर्च जापान आईपुगेको छ । विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको अवस्थामा ग्रिसबाट शुक्रबार ओलम्पिक टर्च जापान ल्याईएको हो । जापानको ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिक टर्चलाई तोहोकु प्रदेशमा प्रदर्शनीमा राखेको छ । जुन क्षेत्र सन् २०११ को भूकम्पले प्रभावित क्षेत्र हो । चीनबाट फैलिएको कोरोनाको कारण ओलम्पिक खेलकुद अन्यो...

बिहेको प्रस्ताव किन नो भनिदिइन् पूर्वमिस नेपाल निकिताले ?

बिहेको प्रस्ताव किन नो भनिदिइन् पूर्वमिस नेपाल निकिताले ?
पूर्वमिस नेपाल निकिता चण्डकले फिल्ममा पनि डेब्यु गरिसकेकी छिन् । विराज भट्टको फिल्म साङ्लोमा काम गरेर नेपाली सिने क्षेत्रमा पाइला हालेकी यी सुन्दरीलाई आजभोलि मिडियाले प्रश्न गर्न थालेका छन्– बिहेको प्रस्ताव आएका छैनन् ? आफूसँग सोधिएको कुरा सधैं प्रष्ट र निर्धक्क भएर बताउन चाहने निकिताले चाहिँ यो प्रश्नमा पनि सिधा जवाफ दिँदै आएकी छिन् । उनी आफू अझै सिंगल भएको बताउँछिन् । र, विवाहबारे चाहिँ अह...

राजर्षि जनक कपको उपाधि पुलिसलाई

राजर्षि जनक कपको उपाधि पुलिसलाई
काठमाडौं । विभागीय टिम पुलिसले चौथो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । आईतबार सर्लाहीको बागमतीमा भएको खेलको सुरुवातमै पुलिसले अग्रता बनाएको थियो । खेलको पहिलो मिनेट तीर्थ राना मगरले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पुलिसका कप्तान जुमानु राईले ११ औ मिनेटमा गोल गर्दै पु...

गौतमबुद्ध रङ्गशालालाई जापानबाट ४ लाख ५ हजार सहयोग

गौतमबुद्ध रङ्गशालालाई जापानबाट ४ लाख ५ हजार सहयोग
बागलुङ । जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ । गलकोट समाज चितवनका पदाधिकारीमार्फत नगद रु चार लाख पाँच हजार हालै ‘धुर्मुस सुन्तली फाउण्डेशन’लाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीका अनुसार दुई वर्...