टिकटक क्विन: सुपरम्यान”को साथमा आए कृष्ण र रचना ( भिडियो )

टिकटक क्विन: सुपरम्यान”को साथमा आए कृष्ण र रचना ( भिडियो )
काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गायक कृष्ण ढकालले 'टिकटक क्विन: सुपरम्यान' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। डान्सिङ शैलीको यस गीतमा गायक ढकाललाई उदयमान गायिका रचना रिमालले स्वरमा साथ दिएकी छिन्। गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा पल शाह , दुर्गेश थापा, गरिमा शर्मा र रुचि बिश्वासको धमाकेदार नृत्य देख्न सकिन्छ।...

‘तिल कोठी’ भन्दै आए रमेश र रचना(भिडियो सहित)

‘तिल कोठी’ भन्दै आए रमेश र रचना(भिडियो सहित)
काठमाडौं । गायिका रचना रिमाल र गायक रमेश श्रेष्ठ (मेलोडी) को स्वरमा तिलकोठी बोलको गीत सर्वानाजिक भएको छ । डीपी खनालको शब्द रहेको गीतमा संगीत रमेश श्रेष्ठ (Melody) को नै रहेको छ । गीत विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् भने मिक्सिंग/मास्टरिंग विप्लव अधिकारीले गरेका हुन् । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=VftuaZT5LcQ

गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी” सार्वजनिक (भिडियो सहित)

गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी” सार्वजनिक (भिडियो सहित)
फाल्गुन १५ काठमाण्डौ । गीतकार अशोक कुमार तामाङको नयाँ गीत सार्वजनिक जब टाडा गयौ तिमी"गीतमा समिर तामाङ र करुणा मगरको रोमान्स शोक कुमार तामाङको “जब टाडा गयौ तिमी”बोलको गीत सार्वजनिक काठमाडौँ । जीवनमा कसलैलाई माया गरिन्छ भने कहिले काँही सङ्का गरिन्छ । किन कि जसलाई मन देखि माया गरिन्छ त्यही मान्छेलाई प्राय कहिले सङ्का गरी दैन कुनै बेला सङ्का गर्दा साँच्चो माया र आफूले मन मुटु बाट माया गरेको मान्छेलाई ...

गायक सन्देश सारु मगरको ‘कहि तिमिले रोजेउ ’ भिडियो सार्वजनिक

काठमाडौं : गायक सन्देश सारु मगरको ‘कहि तिमिले रोजेउ ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुजन पोखरेल नामक युट्युब च्यानलमार्फत उक्त भिडियो आज सार्वजनिक गरिएको छ। मणि खतिवडाको शब्द रचना रहेको उक्त गीतमा मनोज राज सिवाकोटीले संगीत भरेका छन्। भिडियोको मुख्य भूमिकामा बिनोद शंखर सहित सृजना श्रेष्ठ , बिकम गौतम , आशिष थापा देखिएका छन्। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने भिडियो ...

गायक इशान बसन्त र गायिका स्मिता दाहाल स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “सार्वजनिक

गायक इशान बसन्त र गायिका स्मिता दाहाल स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “सार्वजनिक
काठमाण्डौँ । गायिका स्मिता दाहाल र गायक इशान बसन्त शब्द संगीत तथा स्वरमा रहेको “ तिम्रो आँखामा बसिसकेछु “गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडिको प्रेम कहानीलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई विन्दवासिनी म्युजिक प्रालीले बजारमा ल्याएको छ । युवा वर्गलाई मुख्य रुपमा समेटिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक इशानले बताए । गीतमा विकाश चौधरीको एरेन्...

प्रदेश न १ मा एक साथ ४ गीतको छायाँकन सम्पन्न

प्रदेश न १ मा एक साथ ४ गीतको छायाँकन सम्पन्न
विराटनगर । संचार क्षेत्र र नेपाली गीत संगीत क्षेत्रको गायन विधा सगैँ म्युजिक भिडियो निर्देैशनमा सक्रिय रहनु भएकी उषा मलाहा (सिम्रन )ले हाल सालै झापा र इलामका विभिन्न रमणिय स्थानमा ४ गीतको म्युजिक भिडियो छायाँकन गर्नुभएको छ । अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा सक्रिय रहनुभएका गीतकार हरि उप्रेतीको छाडि जाने निष्ठुरीको बोलको गीतमा गायिका रचना रिमालको स्वरमा रहेको गीतको छायाँकन सम्पन्न भ...

अभिनेता क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ सार्बजनिक(भिडियो सहित)

अभिनेता क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ सार्बजनिक(भिडियो सहित)
नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताएर उत्कृष्ट चलचित्रहरुमा अभिनय गरिसकेका बरिष्ट अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । मान्छेको आचरण भित्री बाहिरी रुपलाई देखाउन खोजिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन । भिडियोमा अभिनेता बिजय लामा लगायत धुर्ब कोइराला, काजोल नेपाल, बदरी पुडासैनि, जीवन शाही, समिया कार्की, मजोन ओली, रत्न डंगोल, अमुल्...

गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला” गीतको भिडियो सार्वजनिक

गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला” गीतको भिडियो सार्वजनिक
काठमाडौँ - नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक देव कुमार मगरको आवाजमा रहेको "भुल्यौ होला " गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । देव कुमार मगरको शब्द तथा संगीत गीतमा रहेको छ । चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । मायालाई आफुबाट गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मुकेश हुमागाईँको छायााँकन , शिलन लम्सालको सम्पादन ,...

गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक

गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक देव कुमार मगरको आवाजमा रहेको "भुल्यौ होला " गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । देव कुमार मगरको शब्द तथा संगीत गीतमा रहेको छ । चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । मायालाई आफुबाट गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मुकेश हुमागाईँको छायााँकन , शिलन लम्सालको सम्पादन , केशव राज ...

नाट्यश्वर म्युजिक अवार्डमा रमेश उत्कृस्ट आधुनिक गीतकार

नाट्यश्वर म्युजिक अवार्डमा रमेश उत्कृस्ट आधुनिक गीतकार
दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७७ मा गीतकार रमेश दहालले उत्कृष्ट आधुनिक गीतकारको अवार्ड हात पारेका छन् । माघ २५ गते आईतबार नुवाकोटको बिदुर नगरपालिका १ स्थित होटल यांग्राको शभाहलमा सम्पन्न उनलाई ‘पूर्वको बादल’ बोलको गीतका लागि यो अवार्ड प्रदान गरिएको हो l पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा उत्कृस्ट आधुनिक गीतकारको अवार्डको लागि गीत...