अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डको मात्र तिमि सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहारस्वरुप रमाईलो म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ। व्याण्डले विजया दशमी २०७७ का अवसरमा मात्र तिमी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो। अमेरिकाको क्यालिफोर्निया स्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र निर्देशनमा तयार भएको हो। भिडियोमा व्याण्डका गितारिष्ट...













