गायक ध्रुब बिस्कोले गायिका सारिका घिमिरेलाइ ‘कन्फ्यूजन’ बनाउदै(भिडियो सहित)
काठमाडौं । पछिल्लो समय एक पछि अर्को हिट गीतहरु सांगीतिक बजारमा पस्केर चर्चित बनेका गायक ध्रुब बिस्को तथा नायिकाबाट गायिकाको परिचयमा पनि आफूलाई स्थापित गर्न लागेकी सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कन्फ्यूजन’ सार्वजनिक भएको छ । अभिनाश थापाको शब्द, गायक ध्रुव बिस्को र गायिका सारिका घिमिरेको स्वर रहेको यस गीतमा संगीतकार भीम विसीको कम्पोज रहेको छ । चपुर हिरोज क्रियु र केबिकाको अभिनयले गीतको भिडियो ...