रिहानाको बोल्ड लुक्स
		न्युयोर्क : हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्।  रिहाना सदैव समाचार बनिरहने पात्र हुन्। उनी विभिन्न कारणले चर्चामा आइरहन्छिन्। पछिल्लो समय भने रिहाना फोटो सुटका कारण चर्चामा आएकी छन्। 
‘भोग इटालिया’ म्यागजिनका लागि रिहानाले गरेको फोटो सुटले निकै चर्चा कमाइरहेको छ। उनले यसअघि पनि थुप्रै म्यागजिनका लागि कभर फोटो खिचाइसकेकी छन्। तर, य...        
        		
			





					
				








