तिजका गित नि कस्ता ? ड्रम ठटाउदै गिटार हल्लाउदै बिच छेउ कुना छत बारीको पाटा के के ! गित होस त यस्तो
ऋषिराम खड्का
काठमाण्डौ, हातमा हरिया चुरा, मेहेन्दी, गाउँघर, टोल छिमेकमा गाईने गित र बज्ने मादल, रेडियो टेलिभिजनहरुले बजाउने चेलीका वेदनाहरुले तिज आँगनीमा भित्रिन लागेको आभाष दिन्छन ।
श्रावण लागेसँगै तिजका गितहरु दिनहुँ जसो सार्वजानिक भईरहेका छन् । त्यस्तै गितहरुको भिडमा नेपाली लोक संगीतका धरोहर नारायण रायमाझीको शब्द संगीतमा 'मै छोरी ढल्केर नाँचेको' भन्ने बोलको तिज गित बजारमा आएको...