सुन्दर सुनामको लय र लोकेन्द्र तामाङ्ग, छबी श्रेष्ठको शब्दमा “सिन्धुलीको जुनारै रसिलो” सार्बजनिक
राजु बोहरा–काठमाडौँ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ डी.ए.आर मुभिज प्रालिले "सिन्धुलीको जुनारै रसिलो" बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । गीतमा स्मृति गौतम र लोकेन्द्र तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुन्दर सुनामले तयार पारेका हुन् भने शब्द लोकेन्द्र तामाङ्ग र छबी श्रेष्ठको रहेको छ ।
"सिन्धुलीको जुनारै रसिलो" बोलको गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र आयुष्मा कार्कीको ...














