चल्मलाए चलचित्रकर्मी
काठमाडौं : काठमाडौं कोभिड—१९ को महामारीका कारण चार महिनादखि ठप्प मनोरञ्जन उद्योग तत्काल पूर्ववत् अवस्थामा फर्कने सम्भावना छैन। सरकारले लकडाउन केही खुकुलो पारेपछि अन्य क्षेत्रमा केही चहलपहल देखिए पनि चलचित्र उद्योग भने गति पक्रने दिशामा छैन।
सुटिङमा कसरी जाने रु , कुन मोडलमा हल खुलाउने रु,हल खुलिहाले पनि कसले फिल्म चलाउनेलगायतका विषयमा खासै बहस भएको छैन। न त सरकारसमक्ष आफ्ना समस्या प्रस्ट रूपमा ...












