घरमा बस्नै मन लाग्दैन
मेरो ड्याडीले आत्महत्याको प्रयास गर्नु भयो। कारण उहाँलाई परेको मानसिक तनाव नै हो। यसपछि मैले कलेज छाडेँ। यहाँ बस्न मन लागेन र युएसका लागि तयारी गरिरहेकी थिएँ तर भिसा रिजेक्ट भयो।
यतातिर पढ्नै मन लागेन। त्यही पिर उहाँलाई प-यो। हिजोआज आफूलाई काम नलाग्ने भएको अनुभव हुन थालेको छ। अहिले १९ वर्षकी भएँ। म मेरो भविष्य राम्रो बनाउन चाहन्छु।
कहिलेकाहीँ मेरो भविष्य देखेर मलाई एकदमै अत्यास लाग्छ। ड्याडी...













