हामी नेपाली ग्लोवल संस्थाको आपतकालिन राहात कोष घोषणा
बिश्वभरी महामारीको रुपमा फैलिएर लाखौं ब्यक्तिहरुको ज्यान लिईसकेको कोरोना भाईरस (कोभिड –१९) ले अमेरिकामा पनि यो समाचार तयार गर्दा सम्म १,६४३,२४६ जनालाई संक्रमण गरिसकेको छन भने ९७,७२० जनाले ज्यान गुमाइसकेका छन् ।
विश्वभरबाटा ५,४०६,३८९ संक्रमण भईसकेको छन् भने ३४५,०३७ जनाले ज्यान गुमाइसकेका छन्। यस्तो विषण महामारीमा देश- तथा बिदेशमा रहनुहुने सम्पूर्ण संक्रमीत उद्धार तथा राहत वितरण नेपालीहरूको निम...













