यी हुन् रियालिटी शोका कारण २०७६ मा लोकप्रिय बनेका पुर्बेलीहरु (भिडियो सहित)
ईटहरी/ कोरोनाको त्रासले २०७६ को दु:खद अन्त्य भए पनि यो वर्ष कला क्षेत्रमा प्रदेश १ अर्थात पुर्वेलीहरुको लागि भने सुखद नै रहन पुग्यो । ०७६ मा पुर्वका झन्डै दर्जन नव प्रतिभालाई रियालिटी शोले खुबै लोकप्रिय बनायो । पुर्वले यो पटक देशमा भित्रिएको अन्तराष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो संगै नेपाली अर्गानिक टेलिभिजन रियालिटी शो र देश बाहिर पुगेर सौन्दर्य प्रतियोगितामा सफलता हासिल गर्यो । हेर्नुस...














