सुमित्रा आश्रुधाराको शब्द सिर्जनामा ”भरोसा ” भिडियो सहित ।
काठमान्डौँ , चैत्र ७
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष विसीको आवाजमा रहेको ”भरोसा ” गीतको भिडियो सार्वजनिक भएको छ । सुमित्रा आश्रुधाराको शब्द तथा राजु विरहीको संगीत गीतमा रहेको छ ।
माया र समपर्णलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा गीतमा गायकले गरेका छन । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”भरो...













