अघोरी बा’बाले के भने त त्यस्तो ? पूजा शर्मा प्लेनमै रो’इन्
नायिका पूजा शर्मा पछिल्लो समयमा सबैको रोजाईकी नायिका हुन् । देश तथा विदेशमा आज पनि उनको धेरै माग रहेको छ । चलचित्र थ्री लर्वसबाट उनले आफ्नो करिअरको सुरुवात गरेकी हुन् । बाल्यकालदेखि नै अभिनयमा रुचि भएकी पूजालाई प्रेमगीतले नयाँ उचाइ प्रदान गरेको हो ।
उच्च शिक्षा हाँसिल गर्नका लागि क्यानडा गएकी शर्मालाई स्वाथ्यले साथ नदिएपछि उनी नेपाल फर्केकी हुन् । साथै उनले पर्यटन विषयमा व्याचलर्स पनि गरेकी छिन...














