मोडलिङ भन्दा रेसलिङमै रमाउँछु : अस्मिता जुरेली (फाेटाेफिचर)

मोडलिङ भन्दा रेसलिङमै रमाउँछु : अस्मिता जुरेली (फाेटाेफिचर)
नेपालको रेस्लिङ क्षेत्रमा स्थापित नाम हो, अस्मिता सुनार (जुरेली) । रेस्लिङसँगै मोडल र कलाकारका रूपमा पनि परिचित छिन्, उनी । खोटाङ राजापानीमा जन्मिएकी अस्मिताले आधा दशकअघिबाट रेस्लिङ सुरु गरेकी हुन् । ‘गिनिज अफ वल्र्ड’मा नाम दर्ता गराएका नेपाली पार्कर खेलाडी दिनेश सुनारको प्रेरणाले रेस्लिङमा आएको उनले बताइन् । अर्की खेलाडी भगवती खड्का (युनिका)को साथले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी यस अवधिमा अस...

मृत फेला परिन सेजल

मृत फेला परिन सेजल
मुम्बई, माघ ११ । भारतीय टेलिभिजन कलाकार एवम् मोडल सेजल शर्माले शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । मुम्बई प्रहरीका अनुसार शर्माको घरबाट सुसाइड नोट फेला परेको छ । सेजल शर्मा स्टार प्लसको टेलिश्रृंखला ‘दिल तो हैप्पी है जी’मा अन्तिम पटक अभिनय गरेकी थिइन् । प्रहरीका अनुसार सेजल शर्माको घरबाट फेला परेको सुसाइड नोटमा निजी कारणले आत्महत्या गरेको उल्लेख छ । यो घटना शुक्रबार बिहानको हो । सेजल डिप...

‘डीयर कमरेड’बाट रश्मिकाको लोभलाग्दो चर्चा

‘डीयर कमरेड’बाट रश्मिकाको लोभलाग्दो चर्चा
यतिबेला नेपाल युटुबको नम्बर १ ट्रेन्डिङमा ‘डीयर कमरेड’ नामक चलचित्र छ । तेलुग, मलायालम र कन्नडा भाषामा बनेको यो चलचित्रलाई हिन्दी भाषामा डब गरेर युटुब रिलिज गरिएको हो । सार्वजनिक भएको केही दिनमै यो चलचित्रले युटुबमा ३ करोड भन्दा बढी भ्यूज पाएको छ । चलचित्र ‘अर्जुन रेड्डी’बाट विश्व बजारमै चर्चामा आएका नायक विजय देवेराकोन्डा अभिनित यो चलचित्रमा नायिकाको रुपमा रश्मिका मान्डणा छिन् । यो चलचित्र रिल...

निर्माता प्रभु शाहको निर्माणमा केकी अभिनित ‘हमनिके भागिया” सार्बजनिक

निर्माता प्रभु शाहको निर्माणमा केकी अभिनित ‘हमनिके भागिया” सार्बजनिक
काठमाडौँ : भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गित 'हमनिके भागिया" को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन । उपेन्द्र सहानीको शब्दमा सुप्रशिद्द संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित 'हमनिके भागिया" को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् भन...

अमेरिका निवासी मोडल पुष्कर पन्त म्युजिक भिडियोमा अभिनय गर्न नेपाल आउँदै

काठमाडौँ : अमेरिका निवासी मोडल पुष्कर पन्त म्युजिक भिडियोमा अभिनय गर्न नेपाल आउने भएका छन् । हिन्दि चलचित्रमा समेत आफ्नो गीति लेखन सुरु गरिसकेका बहुप्रतिभाका धनि कलाकार निर्माता समाजसेवी तथा गीतकार सर्जक पुष्कर पन्तको शब्दमा रहेको दुई(२) वटा नयाँ गितमा आफै अभिनय गर्न नेपाल आउन लागेको हुन् । आफ्नै शब्द रचनामा “लगन” र बनकी चरी”मा उनले मोडलिङ गर्न लागेका हुन् । "लगन"मा गायक बिरेन्द्र श्रेष्ठ ...

“आँसु झारी झारी” बाट नव निर्देशकमा सबिन गौतम नोमिनेशनमा

“आँसु झारी झारी” बाट नव निर्देशकमा सबिन गौतम नोमिनेशनमा
काठमाण्डौ माघ ११ - कलाकारिता  क्षेत्रमा मोडल सबिन गौतमको अर्को सफलता ज्योती फिल्म्स म्युजिक अवार्ड २०७६ लागि नव निर्देशक उत्कृष्ट ५ को नोमिनेशनमा पर्न सफल भएका छन् । उनले हिजो मात्रै काठमान्डौको बालाजु नयाबस्पार्क स्थित टप राजधानी दोहोरिमा आयोजना भएको ५ मनोनीतलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमममा प्रमाणपत्र प्राप्त गरेका छन् ।  सबिन "आँसु झारी झारी" गितबाट सर्बोउत्कृस्ट ५ नव निर्देशकमा मनोनित भ...

निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न

सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न भएको छ । पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको चलचित्रको च्यारिटी शो मा उनकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीव...

काठमाडौँमा अभिनय कार्यशाला सुरु हुने।  

आर्टिस्ट नेपाल को आयोजनामा अभिनय कार्यशाला शुरु हुने भएको छ । काठमाडौँ पुतलीसडक स्थित आर्टिस्ट नेपाल स्टुडियोस को हलमा कार्यशाला सुरु हुन लागेको हो।   कार्यशालामा रंग क्षेत्रमा अगाडी बढ्न खोज्ने युवाहरु सहभागी हुन सक्नेछन।  बिशेष गरि अभिनयक्षेत्रमा काम गरिसकेका तथा अभिनय क्षमता अभिबृधि गर्न चाहना हुने पुस्तालाई यो कार्यशालाको सिकाई महत्वपुर्ण बन्नेछ । हरेक बिहान ७ बजे सुरु हुन...

यमनको‘तिम्रो सहर’ सार्बजनिक

पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक किसिमले हुन् थालेको छ । त्यसैको एउटा उदाहरण हो ‘तिम्रो सहर’ । यसै गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अघि यहि  गीतको ट्रेलर सार्वजनिक समेत गरीएको थियो फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर गौतम , चर्चित छायाँकार तथा सरौतो निर्देशक  हरि हुमागाई ,मोडल सुशिला थापा, निर्देशक युबराज...

‘दि कर्मा’ फिल्मको नयाँ गीत सार्वजनिक

‘दि कर्मा’ फिल्मको नयाँ गीत सार्वजनिक
काठमाडौं। माघ १७ गते रिलीज हुने नेपाली फिल्म ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत रिलिज गरिएको छ। गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको छ। गीतका रचनाकार मानस बिक्रम थापा हुन्। गीतमा कलाकारहरु जय राज राय र संगीता नापितलाई देख्न सकिन्छ। प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन्। फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका...