भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना

काठमाडौं- भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन्। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ९० वर्षीय उनको अवस्था गम्भीर रहेको र मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। स्वर कोकिलको उपमा पाएकी गायिका मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले भनेका छन्– ‘लता जीलाई भाइरल इन्फेक्सन भ...

मेचु धिमाललाई भ्वाईस अफ नेपालमा जिताउन समिति गठन,संयोजकमा सर्वजित भण्डारी

उर्लाबारी । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २ ’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई बिजय गराउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ । आज मोरङको उर्लाबारीस्थित धिमाल जाति विकास केन्द्रमा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित भण्डारीलाई जिताउ अभियानको संयोजकमा चयन गरेको छ । अभियानको सहसंयोजकमा भिष्म बुढाथोकी,सचिवमा मातृका धिमाल, सह—सचिवमा सविता ...

भोली २०७६ कार्तिक २६ गते मंगलबारको राशिफल हेर्नुहोस । सबैले शेयर गरौँ

वि.सं. २०७६ कात्तिक २६, मंगलबार, इ.स. २०१९ नोभेम्बर १२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, पूर्णिमा, १९:०४ उप्रान्त प्रतिपदा,नक्षत्र– भरणी, २१:५० बजेउप्रान्त कृत्तिका, योग– व्यतीपात, १२:२२ बजेउप्रान्त वरियान्, करण– भद्रा, ६:३३ बजेदेखि वव, १९:०४ बजेउप्रान्त वालव, आनन्दादिमा मुसल योग, चन्द्रराशि– मेष, २८:१० बजेउप्रान्त वृष,सूर्योदय– ६:२३ बजे, स...

‘लिलिबिली’ लफडा– वितरक गोविन्द शाही साढे १२ लाख धरौटीमा रिहा

काठमाडौं– चलचित्र निर्माता तथा वितरक गोविन्द शाही धरौटीमा रिहा भएका छन् । चलचित्र ‘लिलिबिली’ को आम्दानी हिनामिना गरेको आरोपमा पक्राउ परेका शाही जिल्ला अदालत काठमाडौंमा साढे बाह्र लाख धरौटी बुझाएर छुटेका हुन् । महानगरीय प्रहरी वृत्त कालीमाटीले शाही धरौटीमा रिहा भएको जनाएको छ । शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा भक्तपुरको राधे राधेबाट बिहीबार पक्राउ गरेक...

‘लभ डायरिज’ को गीतमा नाचे टिकटक भाइरल गर्ल्स प्रिष्मा र प्रिन्सी

काठमाडौं – चलचित्र ‘लभ डायरिज’ ले फागुन २ गतेलाई रिलिज मिति फाइनल गरेको छ । सुशील श्रेष्ठ स्टारर उक्त चलचित्र भ्यालेनटाइन डेका अवसर पारेर रिलिज हुने भएको हो । निर्माण टिमका अनुसार आइतबार चलचित्रको छायांकन पनि सकिएको छ । राजधानीको होटल हायात परिसरमा अन्तिम गीतको छायांकन खिचिएको निर्माण टिमले जानकारी दियो । उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरे...

हेमन्त शिशिरको लय शब्दमा बिष्णु माझी र भूमिराज थापाको स्वर “निरमाया” बजारमा (भिडियो सहित)

हेमन्त शिशिरको लय शब्दमा बिष्णु माझी र भूमिराज थापाको स्वर “निरमाया” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वप्रिय नाम बिष्णु माझि, उनि द्वारा स्वर बद्ध गीतहरु अत्यधिक मात्रामा श्रोता तथा दर्शकहरुको मन जित्ने गर्दछ । त्यसैले पनि आफ्ना गीतहरु श्रिंगार धेरै कलाकारहरुले बिष्णु माझीलाई नै रोज्ने गर्दछन् । सोहि क्रममा यतिबेला शोभा थापा र निरज थापाले पनि गायिका बिष्णु माझीलाई नै छनोट गरि एक गीत तयार पारेका छन् । उक्त गीत "निरमाया" बोलको रहेक...

सुनाखरी मल्टी मीडियाले ल्यायो “सिमा रक्षा” (भिडियो सहित)

सुनाखरी मल्टी मीडियाले ल्यायो “सिमा रक्षा” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद अहिले निकै चर्किएको छ । यसको बिरुद्धमा देशभर प्रदर्शन भैरहेका छन् । जनस्तर, राजनीतिक तह लगाएतबाट पनि खबरदारी भैरहंदा, अहिले नेपाली कला क्षेत्रबाट पनि चर्को बिरोध हुन थालिसकेको छ । शब्द लेख्नेले लेखेका छन्, गाउनेले गाएका छन्, अनि संगीत भर्नेले संगीत भरेका छन् । यो आवस्यकता पनि हो । हाम्रो देशको सिमामा त्यस...

रामशरण आले र भोजराज रखाल मगरको प्रस्तुति “बारीको बनमारा” सार्बजनिक (भिडियो सहित)

रामशरण आले र भोजराज रखाल मगरको प्रस्तुति “बारीको बनमारा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतहरुमा मौलिकतामा कतै दाग लागेको हो कि भन्ने श्रोता दर्शकहरुको गुनासो आइरहेको बेलामा पछिल्लो पटक रामशरण आले र भोजराज रखाल मगरको लोक दोहोरी गीत "बारीको बनमारा" बोलको गीत भर्खरै सार्बजनिक भएको छ । बाजागाजामा आधुनिकता भएता पनि उक्त गीत सुन्दा त्यहि पुराना दिनहरुको स्मरण दिलाउने कुरामा शंका लिन सकिंदैन । यस्ता गीतहरु सुन्दा र हेर्दा कुनै सत्यनारायण को पुजाम...

कार्तिक २५ गते सोमबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन् । साथै, अर्थको पन...

आयुष र इनुश्रीले जिते स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङको उपाधि

विराटनगर / मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को उपाधि जितेका छन् । विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जितेका हुन् । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजना भएको उक्त प्रतियोगिताको प्रिन्सेस्तर्फको फस्ट रनरअप सेन्ट मेरी स्कूलकी सदिक्षा क...