तिन कलाकारको प्रस्तुतिमा मौलिक तीज गीत “अल्झियो फरिया” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै काभ्रेली चेली अमृता लुंगेली मगरले "अल्झियो फरिया" बोलको गीत बजारमा ल्याएकी छिन् । यो गीत सुमित्रा कोइराला र सुजाता के.सी को पनि संयुक्त प्रस्तुति हो । गायिका अमृताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् । पछिल्लो समयमा बजारमा आएको यस तीज गीतमा अमृता लुंगेली मगर सुमित्रा कोइराला र सुजाता के.सी को सुमधुर स...











![हरेक नेपालीले हेर्नेपर्ने कोरियाबाट आयो यस्तो गीत [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/07/maxresdefault-1-9.jpg)

