मलेसियाको पेनाङमा रहेका श्रमिक कलाकारहरुको समिती गठन

मलेसियाको पेनाङमा रहेका श्रमिक कलाकारहरुको समिती गठन
मलेसिया , पेनाङ बैदेशिक रोजगारीको शिलशिलामा मलेसियाको पेनाङमा रहेका श्रमिक कलाकारहरुको को समितिको भोलाले मलेसियमा भेषकुमार बस्नेतको अध्यक्षतामा १५ सदस्यिय समिती गठन गरेको छ । नेपाली लोक गीत संगीतको विकाशका लागी अनवरत रुपमा क्रियाशिल गायक गायिका तथा कला सम्बद्ध ब्याक्तित्वहरुको सो कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा लोक संगीतका साथै नेपाली कलाकारहरुको हकहितका विषयमा विविध छलफल समेत गरि...

नेपाल लोक स्टार द्वारा प्रथम साधना म्युजिक अवार्ड लाई पहिलो सहयोग ।

नेपाल लोक स्टार द्वारा प्रथम साधना म्युजिक अवार्ड लाई पहिलो सहयोग ।
काठमान्डौ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको प्रथम साधना म्यूजिक अवार्डका लागी नेपाल लोक स्टार द्वारा सहयोग गर्ने भएको छ । कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागी नेपाल लोक स्टारको आयोजक चाहना मिडिया प्रालीले सहयोग गर्ने प्रतिवद्धता समेत गर्ने भएको छ । प्रथम साधना म्युजिक अवार्डका लागी नेपाली लोक ...

भोलीबाट काठमाडौंको भृकुटीमण्डपमा मिडिया एक्स्पो सुरु हुदै , ३० गते सम्म चल्ने

भोलीबाट काठमाडौंको भृकुटीमण्डपमा मिडिया एक्स्पो सुरु हुदै ,  ३० गते सम्म चल्ने
भोली देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘मिडिया, कम्युनिकेसन र एडभटाइजिङ एक्स्पो’ आयोजनाको अन्तिम तयारी गरिएको छ । एकाडेमी अफ मिडिया एण्ड इभेन्ट म्यानेज्मेन्टले आयोजना गर्न लागेको यस एक्स्पोमा स्वदेशी र विदेशी सहभागीहरु थपिने क्रम जारी रहेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दियो । आयोजक कम्पनीका कार्यकारी निर्देशक डम्बर शाहले मिडिया र यससँग सम्वन्धित् उद्योगहरुको विकासका लागि पहिल...

सम्पादन को अन्तिम चरण मा सत्यम शिवम सुन्दरम

सम्पादन को अन्तिम चरण मा सत्यम शिवम सुन्दरम
अमृता भण्डारी , काठमान्डौ । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथानिर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरमको सम्पादन अन्तिम चरण मा पुगेको निमार्ण पक्षले बताएको छ । चलचित्रमा भगवान खोज्न मन्दिरमा धाउनु पर्दैन भगवान आफै भित्र छन भन्ने मुल विषयबस्तुलाई समावेश सो चलचित्रमा समावेश गरिएको । देव महर्जन को द्वन्द ,राजन महर्जन र सुरेस प...

गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा “बासना” (भिडियो सहित)

गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा “बासना” (भिडियो सहित)
काठमाडौं । पछिल्लो समयको ट्रेन्डलाई पछ्याउँदै शुभकामना मिडिया सोलुशनको प्रस्तुतिमा कृश बहादुर कार्कीको लोकदोहोरी गीत ‘बासना’ बजारमा आएको छ । गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा रहेको लोकदोहोरी गीत ‘बासना’लाई संचारकर्मी किस्ना आचार्य रोशनीले शब्द लेखेकी हुन् भने जीवन बिसीको संगीत रहेको छ । यो भन्दा अघि तिज गीत एवं आधुनिक गीतमा स्वर दिँदै आएकी गायिका अनिताले लोकदोहोरी गीतमा भने पहिलो...

विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९

विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९
विराटनगर चैत २६ , विराटनगर घर भई हाल जापानमा अध्ययनरत प्रेमिशा तामाङ मिस नेपाल जापान २०१९ को उपाधी जित्न सफल भएकी छिन् । विराटनगर-१२ पान्चाली घर भएकी प्रेमिशाले जापानमा आयोजना भएको दोस्रो सिजनको उक्त प्रतियोगिता जितेकी हुन ।मिस नेपाल जापान सोसाइटीले आयोजना गरेको उक्त प्रतियोगितामा फस्ट रनरअप ऋतु गौतम र दोस्रो रनरअप आयुशा फुलाल भएका थिए ।

शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ भिडियो सार्वजनिक

शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’  भिडियो सार्वजनिक
शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमबीच भिडियो प्रिमियर गर्दै सार्वजजिक गरिएको हो । भिडियो सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ । सार्वजनिक गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । चर्चित अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिष्का पोखरेलले भिडियोमा अभिनय गरेका छन् । नृत्य...

बल्ल आयो महानायकज्यु फिल्म खेल्ने मुड ?

बल्ल आयो महानायकज्यु फिल्म खेल्ने मुड ?
नेपाली सिनेमा क्षेत्रमा महानायकको उपाधी पाएका राजेश हमाल कुनै समय थियो उनको पोस्टरले मात्र पनि फिल्म चल्थ्यो। तर अहिले उनै महानायक पर्दाबाट करिब २ बर्षदेखि टाढै रहेका छन् । पछिल्लो पटक उनले निकै आसा गरेको फिल्म सकुन्तला र बाग्मती असफल भएपछि उनले पर्दामा पुन आउने मन गरेका थिएन । उनका सहोदरले फिल्म निर्माण र निर्देशन गरिरहदा उनी भने देशबिदेशका कार्यक्रमहरुमा नै व्यस्त थिए । हुन त त्यसबीचमा उनी दिन...

साइको नेपाल कन्सर्ट अन्यौल , पारिश्रृमिकमै अड्कियो कुरा

साइको नेपाल कन्सर्ट अन्यौल , पारिश्रृमिकमै अड्कियो कुरा
चर्चित गीत “ग्याङनम स्टायल” गीतका गायक साइले नेपालमा कन्सर्ट गर्न लागेको खबर केही समय अगाडी बाहिरिएको थियो । उनलाई काठमाडौँकै एक इभेन्ट म्यानेजमेन्ट कम्पनीले महंगो पारिश्रृमिक दिएर कन्सर्टका लागि कुराकानी अगाडी बढाईरहेको थियो । तर उनले नेपाल कन्सर्टको प्रस्ताव अस्वीकार गरेको खबर बाहिरिएको छ । कम्पनीले उनलाई १५ करोड पारिश्रृमिक प्रस्ताव गरेता पनि उनी नेपाल आउन नचाहेको बताईएको छ । साइले कुल पारि...

ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्

ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्
काठमाडौं, २५ चैत । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो । प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ । चैत २९ गते रिलिज हुन लागेको चलचित्र ुयात्राुको एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्...