होस्ट दिब्यांकालाई दर्शकले जिस्काए पछि रिसले आगो भए अदनान सामि
ये है मोहोब्बतेकी ईशिता यानिकी भारतीय टेलिभिजन अभिनेत्री दिब्यांका त्रिपाठले आफ्नो करीयरमा एउटा नयाँ कदम उठाएकी छिन् । आफ्नो अभिनयले सबैलाई मनमोहित वनाउने त्रिपाठी अहिले भने रियालिटि शो होस्टीङ प्रति आर्कर्षित भएकी छिन् ।
दिब्यांका अहिले सिंगिंङ रियालिटी शो द भ्यावईसको सिजन ३ को होस्टीङमा बिजि छिन् । दिब्याकाले द भ्वाईसको पहिलो एपिशोडको सुटिङ गरेकी छिन् । तर पहिलो एपिसोडको सुटिङमा सेटमा यस्...