बल्ल आयो महानायकज्यु फिल्म खेल्ने मुड ?

बल्ल आयो महानायकज्यु फिल्म खेल्ने मुड ?
नेपाली सिनेमा क्षेत्रमा महानायकको उपाधी पाएका राजेश हमाल कुनै समय थियो उनको पोस्टरले मात्र पनि फिल्म चल्थ्यो। तर अहिले उनै महानायक पर्दाबाट करिब २ बर्षदेखि टाढै रहेका छन् । पछिल्लो पटक उनले निकै आसा गरेको फिल्म सकुन्तला र बाग्मती असफल भएपछि उनले पर्दामा पुन आउने मन गरेका थिएन । उनका सहोदरले फिल्म निर्माण र निर्देशन गरिरहदा उनी भने देशबिदेशका कार्यक्रमहरुमा नै व्यस्त थिए । हुन त त्यसबीचमा उनी दिन...

साइको नेपाल कन्सर्ट अन्यौल , पारिश्रृमिकमै अड्कियो कुरा

साइको नेपाल कन्सर्ट अन्यौल , पारिश्रृमिकमै अड्कियो कुरा
चर्चित गीत “ग्याङनम स्टायल” गीतका गायक साइले नेपालमा कन्सर्ट गर्न लागेको खबर केही समय अगाडी बाहिरिएको थियो । उनलाई काठमाडौँकै एक इभेन्ट म्यानेजमेन्ट कम्पनीले महंगो पारिश्रृमिक दिएर कन्सर्टका लागि कुराकानी अगाडी बढाईरहेको थियो । तर उनले नेपाल कन्सर्टको प्रस्ताव अस्वीकार गरेको खबर बाहिरिएको छ । कम्पनीले उनलाई १५ करोड पारिश्रृमिक प्रस्ताव गरेता पनि उनी नेपाल आउन नचाहेको बताईएको छ । साइले कुल पारि...

ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्

ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्
काठमाडौं, २५ चैत । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो । प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ । चैत २९ गते रिलिज हुन लागेको चलचित्र ुयात्राुको एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्...

‘सारेगमप’ मा प्रितमको अर्काे धमाकेदार प्रस्तुती

‘सारेगमप’ मा प्रितमको अर्काे धमाकेदार प्रस्तुती
यतिबेला भारतीय च्यानलमा नेपालका २ बालकहरुले नेपाल र नेपालीको नाम चम्काईरहेका छन् सिन्धुपाल्चोकका आयुष केसी र इटहरीका प्रितम आचार्य । यतिबेला यी दुईले भारतको चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा आफनो गायिकीबाट नेपालीको मात्र नभई भारतीयहरुको समेत मन जितिरहेका छन् । हिजो प्रसारण भएको कार्यक्रममा आयुषसंगै प्रितमले पनि आफनो प्रस्तुती दिएका छन् । उनले चर्चित गायक किशोर कुमार स्पेशल कार...

मोरंगमा ‘भिटेन’ र ‘लाहुरे’

मोरंगमा ‘भिटेन’ र ‘लाहुरे’
गायक आशिष राना ‘लाहुरे’ र समीर घिसिङ ‘भिटेन’ मोरंगको पथरी आउने भएका छन् । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा बैशाख ६ गते हुने कार्यक्रममा लाहुरे, भिटेनका अलावा रविन कङदङवा, उत्तम थापा र स्थानिय ब्यान्डकोसमेत प्रस्तुति रहन संयोजक अनुप योञ्जनले पत्रकार सम्मेलनमा जानकारी दिए । अलाइभ फाउन्डेसन र सुनाखरी युवा क्लबको सह आयोजनामा हुने कार्यक्रमको मुख्य प्रायोजन भने ट्युबोर्ग बियरले गर...

भिडियोको विषयमा मिस नेपाल आयोजकको स्पष्टीकरण (विज्ञप्ति सहित)

भिडियोको विषयमा मिस नेपाल आयोजकको स्पष्टीकरण (विज्ञप्ति सहित)
सामाजिक संजालमा भाइरल भएको मिस नेपाल सम्बन्धि भिडियोको बिषयमा मिस नेपाल आयोजना गर्दै आएको संस्था हिडन ट्रेजरले प्रेस बिज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ । यस प्रतियोगिताको अडिसनको भिडियोको एक पार्टमा २५ बर्ष देखि यस प्रतियोगीताको कोरियोग्राफी गर्दै आएकी रचना गुरुङले सहभागीलाई होच्याएर प्रश्न गरेको देखिन्छ । उनले किन मेकअप नगरेको ? चस्माको पावर कति छ ? मेकअप नगरेर प्रतियोगिताको नै बेइज्जत गर...

दर्शकको मुटुमा नायक अनमोल र नव नायिका सुहाना ! चैत्र २९मा नायिका झरना थापाको परिक्षा

दर्शकको मुटुमा नायक अनमोल र नव नायिका सुहाना ! चैत्र २९मा नायिका झरना थापाको परिक्षा
नयाँ वर्षको अवसर पारेर आगामी चैत्र २९ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘चिट डे…..’ बोलको गीत शुक्रबार सामाजिक सञ्जाल युट्युबाट रिलिज गरिएको हो । सिनेमाको यसअघि सार्वजनिक गीत ‘जिन्दगी नै भन्दीन’ र ‘परान’ बोलको गीतले दर्शकबाट राम्रो साथ पाइरहेका बेला नयाँ गीत ‘चिट डे’ले पनि दर्शकबाट राम्रो पतिक्रिया पाउने अपेक्षा निर्माण टिमलाई छ । बुह प्रतिक्षित सिनेमाको सा...

राकेशको स्वरमा हिजो सम्म हेर्नुहोस् (भिडियो सहित)

राकेशको स्वरमा हिजो सम्म हेर्नुहोस् (भिडियो सहित)
काठमाण्डौ । मोडल अन्जली अधिकारी र नायक दिपक ढकाल फिचर्ड म्युजिक भिडीयो ‘हिजो सम्म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्तोष तामाङ्ग को शब्द तथा राकेश ओलीको स्वर तथा संगीत सुन्न सकिन्छ । भिडीयोमा प्रेम र बिछोड देखाईको भिडीयोमा श्रुति ओलीको समेत बिशेस भूमीका रहेको छ। भिडीयोलाइ निर्देशन जेनिथ शर्माले गरेका उन भने मुना खरेलको कन्सेप देख्न सकिन्छ । भिडीयोलाई सुजन साहीले सम्पादन गरेका हुन् भने छायाँ...

सुर सरगम सांगितीक कार्यक्रममा फुलन्देको आमा

सुर सरगम सांगितीक कार्यक्रममा फुलन्देको आमा
धरान – झोला बोकेर भोजपुर जाने बाटो सोध्दै मञ्चमा उत्रीएका फुलन्देको आमा (उमेश रार्इ) लार्इ जोडदार ताली र ठुलो हाँसोका साथ दर्शकले स्वागत गरेका थिए ।सानो पर्दामा निकै नै चर्चित हाँस्य कलाकार फुलन्देको आमालार्इ हाम्रो सुर सरगम समुहले धरानको शभागृहमा शनिबार ल्याएका थिए । सुर सरगम सांगितीक कार्यक्रम साथमा दोश्रो संस्करणको स्मुल आइडलको पुरस्कार वितरण समारोहमा प्रमुख आकर्षणमा फुलन्देको आमा रहेका थिए । उ...