पोखरामा मनाए प्रदीप जसिताले होली (फोटोफिचर)

पोखरामा मनाए प्रदीप जसिताले होली (फोटोफिचर)
पोखरा । युवास्टार प्रदीप खड्का र नायिका जसिता गुरुङले पोखरामा होली मनाएका छन्। चलचित्र ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाएका हुन् । मंगलबार पोखरा आइपुगेको ‘लभ स्टेशन’ टिमको आज (बुधबार) पोखरा लेकसाइडमा होली बिशेष भब्य कार्यक्रम हुँदैछ। कान्तिपुर मिडिया ग्रुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी हुँदैछन् । यतिखेर पोखरामा प...

‘छक्का पञ्जा २’ बाट उठेको रकमको ठुलो हिस्सा कालिकोटमा निर्माण हुने अस्पताललाई सहयोग

‘छक्का पञ्जा २’ बाट उठेको रकमको ठुलो हिस्सा कालिकोटमा निर्माण हुने अस्पताललाई सहयोग
नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक सफल र धेरै कलेक्सन गर्न सफल फिल्म हो छक्का पञ्जा २ । कमेडीधारमा निर्माण भएको यस फिल्मले धेरै दर्शकहरुको मन जितेको थियो । सोही कारण पनि निर्माण टिमले छक्का पञ्जा २ पुन: रिलिज गर्ने घोषणा गरेको थियो । फिल्म बैसाख १३ मा रिलिज हुदैछ । सो मितीमा हलिउडको चर्चित अनि प्रतिक्षित फिल्म एभेन्जरः इन्ड गेम रिलिज हुने भएपछि कुनै पनि नेपाली फिल्म रिलिज नहुने भयो । सोही कारण छक्का...

परी तामाङ र फूल्चोकी मिडियाका सञ्चालक प्रक्राउ

परी तामाङ र फूल्चोकी मिडियाका सञ्चालक प्रक्राउ
बिवादित मोडल परी तामाङ प्रक्राउ परेकीछिन् । उनीसंगै फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि प्रहरीले प्रक्राउ गरेको छ । युट्युवमा अश्लिल अन्तरवार्ता दिएको र उत्तेजक गतिविधी गरेको भन्दै उनलाई महानगरीय प्रहरी परिसर टेकुले उनीहरुलाई प्रक्राउ गरेको हो । परी तामाङले दिएको अन्तरवार्ताले सामाजिक मर्यादामा खलल पुर्‍याएको भन्दै उ...

सानी गाँठीकी आलियाको ठुलो मन , ड्राईभर र हेल्परलाई दिईन ५०/५० लाख

सानी गाँठीकी आलियाको ठुलो मन , ड्राईभर र हेल्परलाई दिईन ५०/५० लाख
१९ बर्षको उमेरमा नै बलिउडमा प्रबेश गरेकी नायिका आलिया भट्ट कम समयमा नै लोकप्रियता कमाएकी नायिका हुन् । प्राय लभस्टोरी फिल्ममा काम गर्दे आईरहेकी उनले पछिल्लो समय हाईवे र राजी जस्ता फिल्महरुमा पनि अभिनय गरेर दर्शकहरुको मन जित्दै आफनो छबी नै परिर्वतन गरिन् । यतिबेला रणबीर कपुरसंग प्रेम सम्बन्धमा रहेकी आलियाका अझै पनि धेरै फिल्म रिलिजको तयारीमा रहेका छन् । यसबीचमा सानी गाँठी भएकी आलियाको मन भने ठुलो भ...

करिश्मा पुत्रीको डेब्यु यता न उताको !

करिश्मा पुत्रीको डेब्यु यता न उताको !
नेपाली सिनेमा क्षेत्रमा सेलिब्रेटी किड्सहरुको फिल्मी क्षेत्रमा आगमन भटाभट भईरहेको छ । जसमा केही सिमित मात्र सिनेमा क्षेत्रमा सफल देखिएका छन् । डेब्युकै लागि लामो समयदेखि चर्चामा रहेका सेलिब्रेटी किड्स हुन करिश्मा मानन्धर पुत्री कबिता र झरनापुत्री सुहाना थापा । सुहाना भन्दा पहिले कबिताको डेब्यु चाडै हुने देखिएको थियो किनकी उनैले पहिल्यै फिल्म साईन गरेकी थिईन् तर सुहानाले उनीमाथि अगाडी बाजी मारेकीछि...

पुर्णकला विसी र प्रेम केसीको स्वरमा चम्पा चमेली बजारमा

पुर्णकला विसी र प्रेम केसीको स्वरमा चम्पा चमेली बजारमा
चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला विसी र प्रेम केसी को स्वरमा लोक तथा दोहोरी गित चम्पा चमेली बजारमा आएको छ । उमेरपुगेपछि रमाईलो गर्ने हास्ने खेल्ने गर्नुपर्छ भन्ने खालको सन्देश दिइएको छ । सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको गितलाई प्रेम केसी आफैले लय गरेका छन भने राजेन्द्र विकले लेखेका छन ।गितमा चर्चित गायक तथा मोडल सुमन परियार , विपना केसी , नवराज मगर र भरत विसी नाचेका छन ।मदन खडकाले निर्द...

नेवा गु्रपद्धारा होलीको शुभ कामना ब्यक्त

नेवा गु्रपद्धारा  होलीको शुभ कामना ब्यक्त
काठमान्डाँै नेवा गु्रपद्धारा होलीको शुभ कामना ब्यक्त गरेको छ । निरन्तर सामाजिक कार्यक्रम गदैँ आएको सस्थाले आपसमा मिलेर सौहदाता पुर्वक होली खेल्न आग्रह समेत गरेको छ । बर्ष दिनभरिका पिडालाई भुल्दै दाजु दिदी तथा भाई बहिनीमा मिलेर मनाउनुको आनन्द नै फरक हुने गरेको सो सस्थाका अध्यक्ष आर्यन श्रेष्ठले बताउनुभयो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताउनुभएको उ...

अभिनयमा ब्यस्त बन्दै नव नायिका कृतिका क्षेत्री

अभिनयमा ब्यस्त बन्दै नव नायिका कृतिका क्षेत्री
बविना बस्नेत , काठमान्डौँ अधाखार्चीमा जन्मिएर बुटवल लाई कर्मथलो बनाउदैँ गरेकी नव नायिका कृतिका क्षेत्री अहिले नव नाायिकाको रुपमा सत्यम शिवम सुन्दरम चलचित्र बाट नेपाली रजतपटमा आएकी छन । पछिल्लो समयमा युवतीहरुको रहर अवसर को खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यती सजिलो पक्कै छैन । चलचित्रमा प्रयास गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङ र चलचि...

चलचित्र‘जात्रै जात्रा’ को पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक

चलचित्र‘जात्रै जात्रा’ को पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक
चलचित्र जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको हो । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली देखिने भएका छन्। ‘माया पिरिम’ बोलको गीतमाचलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै पनि नृत्य रहेको छ । साथमा,...

“गीतकार डी.आर को उपन्यास “तिलस्मी” विमोचित”

“गीतकार डी.आर को उपन्यास “तिलस्मी” विमोचित”
काठमाडौं चैत्र ०४ । धेरै गीत संगीतहरु अशंख्य श्रोता एवं दर्शकहरु माझ प्रस्तुत गरिसकेका गीतकार डी.आर. ले एक उपन्यास लाई बजारमा लिएर आएका छन् । उक्त उपन्यास ‘तिलस्मी’ रहेको छ । केहि दिन अगाडी मात्रै काठमाडौंको अनामनगर स्थित किम्ची रेष्टुरेन्टको सभाहलमा सार्बजनिक गरिएको कार्यक्रममा प्राध्यापक डाक्टर सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु प्रसाईं, डा. विन्दु शर्मा, पुस्तकका प्रकाशक शिखा बुक्सक...