गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा”

गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा”
सुमधुर स्वरका धनी गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा” सार्बजनिक भएको छ गायक श्रेष्ठले निकै मेहनतका साथ् बनाउनु भएको यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतको भिडियो गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत अनि एरेन्ज रहेको छ भने पासाङ्ग शेर्पाको शब्द रचना रहेको छ । स्...

संचार माध्यमलाई लिएर एक गीत तयार

संचार माध्यमलाई लिएर एक गीत तयार
काठमान्डाँै , संचार माध्यमलाई लिएर एक गीत तयार भएको छ रेडीयो नेपालको समय बोलको गीत केही फरक शब्द र संगीतमा तयार भएको छ । गीतमा रबिन बान्तावा खाहोङ् राईको शब्द तथा पुजन लोहागणको स्वर संगीत सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने गोपाल रसाइलीले गरेका हुन् । लोहागण धेरै समय अघि देखि नै सिक्किम बसेरै धेरै संगीत सृजना गरेसकेका छन्। उनी एक असल गायक साथ साथै कुशल संगीतकार पनि हुन्। लामो समय देखि ...

गयिका सरिता विसीको आवाजमा “हे शिव भगवान ” भिडियो सहित

गयिका सरिता विसीको आवाजमा  “हे शिव भगवान ” भिडियो सहित
काठमान्डाँै ,भदौ १३ कलाकारितामा नेपाली समाजका विभिन्न भोगाई र अवस्थाहरुलाई चित्रण गरेर आफना भोगाईहरु दर्शक तथा स्रोता माझँमा पुयाँउने गरिन्छ । गायिका सरिता विसी र गायक सविन रसायलीको आवाजमा रहेको तिजको कोशेली गीत “हे शिव भगवान ” को भिडियो युटुव मार्फत बजारमा आएको छ । सविना रसायली तथा सविन रसाइलीको शब्द तथा लय सिर्जनमा गीत रहेको छ । गीतको भिडियोलाई प्रकाश खड्काले छाँयाकन , चेतन सागरको सम्पादन , ...

सुशिला कंवरको सर्वोकृष्ट अभिनयमा “छम छम पाउजु पाउमा ” भिडियो सहित

सुशिला कंवरको सर्वोकृष्ट अभिनयमा  “छम छम पाउजु पाउमा ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै ,भदौ १३ कलाकारिता क्षेत्रमा केही गर्ने अभिलासाको साथमा आएकी हुन मोडल सुशिला कवर सामान्य परिवारमा जन्मिएकी उनी सानै देखी कलाकारिता प्रति उनको शोख रहेको थियो । कलाकारितामा आफनो अभिनय देखाउनको लागी नेपाली नारीहरुको महान पर्व हरितालिका तीज को गीतमा पहिलो पल्ट आफनो कला प्रस्तुत गरिन । पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाल...

नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र पत्रकारिता सम्मान गीता अधिकारीलाई

नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र पत्रकारिता सम्मान गीता अधिकारीलाई
काठमाडौं, नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिने भएको छ । विगत ५ बर्षदेखि सुगम साङ्गीतिक एवम् साँस्कृतिक र सास्त्रिय सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो बर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ सङ्गीतकार दीपक जंगमलाई प्रदान गर्ने भएको हो । त्यसैगरी यो बर्षको विएफडियर हिल साङ्गीतिक पत्रकार...

साहित्यकार योन्जनका एकै साथ दुई उपन्यास प्रकाशन हुँदै ।

साहित्यकार योन्जनका एकै साथ दुई उपन्यास प्रकाशन हुँदै ।
काठमान्डाँै , भदौ १२ समाज सेवी पत्रकार साथै साहित्यकार बिप्लबी तेन्जु योन्जनले यही महिनाको अन्तिम हप्ता भित्रमा एकै साथ दुई उपन्यास ूआमाको अधुरो सपनाू र ू कोपिला मै निमोटिएका फुल ू प्रकाशन हुने भएकोछ । क्षितिज साहित्यक पत्रीका प्रकाशन रहेको उक्त उपन्यासहरुमा मिलन बिछोड आशु हासो दुःख सुख सबैलाई एकै मुस्टमा समेटेर प्रकाशन अन्तेमा चरानमा पुगेको क्षितिज साहित्यक पत्रीकाका प्रधान सम्पादक प्रदिप राईले...

राजेश पायल राईको स्वरमा अर्को धमकेदार गीत ‘मायाको आँकुशेमा’ (भिडियो सहित )

राजेश पायल राईको स्वरमा अर्को धमकेदार गीत ‘मायाको आँकुशेमा’ (भिडियो सहित )
काठमान्डौँ , भदौ , १२ गायक राजेश पायल राईको आवाजमा किरण चेम्जोङको शब्द तथा संगीतकार डि आर अटुको संगीत संयोजनमा ‘मायाको आँकुशेमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सको भावहरु गीतमा रहेको छ । गीतमा मायालु जोडिको भुमिकामा सनम कठायत र हिमा श्रेष्ठको सर्वाेकृष्ट फिचरिङ रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , मिलन थापाको निर्देशन तथा टेकेन्द्र शाहको सम्पादन भिडियोमा रहेको छ । हेर्नुहोस भ...

–“गजल “— – विप्लवि तेन्जु योन्जन

–“गजल “— – विप्लवि तेन्जु योन्जन
चिप्ला चिप्ला कुरा सुन्दा मान्छे आहा लाग्छ । त्यसैले त आनि बानी पछि थाहा लाग्छ ।। होस हाम्रो जोडी सधै चखेवाको जस्तो । त्यो माया देख्दा दुनियाँलाई डाहा लाग्छ ।। बचन पिच्छे सर्त हुन्छ मान्छे पिच्छे कुरा । रुपले भाषा फेर्दा नियत, पिराहा लाग्छ ।। सन्सारमा स्वार्थै स्वार्थ भित्र बाच्नेहरु । छेपारो झैँ रङ्ग फेर्दा रोगि निगाहा लाग्छ ।। बुडी तरुनी बन्छ सिँगार पटार गर्दा । झुक्याउन ...

गायिका सरिता कुमालको आवाजमा “छम छम पाउजु पाउमा ” भिडियो सहित

गायिका सरिता कुमालको आवाजमा “छम छम पाउजु पाउमा ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै ,भदौ १२ नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा गामवेशी म्युजिक प्रालीको प्रस्तुतिमा पहिलो तिजको कोशेली “छम छम पाउजु पाउमा ” गीतमा गायिका सरिता कुमाल र गायक खेमराज गौत्तमको आवाज रहेको छ । ठटयौलि पारामा खेमराज गौत्...

गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र” हेर्नुहोस भिडियो

गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र” हेर्नुहोस भिडियो
काठमान्डौँ ,भदौँ , ११ युवा पुस्तामा निकैको रोजाइमा बस्न सफल गायक तथा कलाकार प्रकाश घिसिङ , इन्शा पाख्रिन , ओसिना लामा र निरन्जली लामाको फिचरिङमा रहेको गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र”को भिडियो सार्वजनिक भएको छ । गायन , गीत लेखन र अभिनय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा रहेका प्रकाश घिसिङको अभियनलाई पछिल्लो समय निकै रुचाइएको छ । माया प्रेमका अभिब्यक्तिलाई गीतमा समेटिएको छ । मिलन प...