भाइटीकाको दिनदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा — ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले भरे हलहरूमा नयाँ रंग
दशैंपछि नेपाली फिल्म उद्योग फेरि उत्साहपूर्ण बन्दै गएको छ। हाल हलहरुमा करिब एक दर्जन भन्दा बढी फिल्म प्रदर्शनरत छन्। यस्तै माहोलमा भाइटीकाको शुभ अवसर पारेर बिहीबारदेखि दुई नयाँ नेपाली फिल्म ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ देशभरका हलमा प्रदर्शनमा आएका छन्।
फरक–फरक विषयवस्तुमा बनेका यी दुई फिल्मले दर्शकलाई नयाँ कथा र अनुभूति दिने अपेक्षा गरिएको छ। देशभर कुल १३६ शो प्राप्त भएकोमा ‘वरिष्ठ बलराम’ले ८२ श...














