पाथिभरा माताको उत्पति र महिमा पढेर एक सेयर गरी पुन्य कमाउनुहोस(जय माता पाथिभरा)

पाथिभरा माताको उत्पति र महिमा पढेर एक सेयर गरी पुन्य कमाउनुहोस(जय माता पाथिभरा)
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छ: परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अ लप भए । त्यस्तो अकल्पनिय घ टनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्...

भुवन केसीको गुनासो : अधिकार नै छैन कसरी काम गर्ने ?

भुवन केसीको गुनासो : अधिकार नै छैन कसरी काम गर्ने ?
रुपन्देही । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकार नै नभएकाले आफूले चाहेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । रुपन्देहीको लुम्बिनीमा शुक्रबारदेखि सुरु भएको गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर ‘जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन’ विषयक ३ दिने कार्यशालाको उद्घाटन समारोहमा बोल्दै केसीले यस्तो बताएका हुन् । प्रयाप्त अधिकारको अभावमा आफूले चाहेर पनि ...

तीन युगको सचित्र ‘मकवानपुरमा मिडिया’

तीन युगको सचित्र ‘मकवानपुरमा मिडिया’
नेपालमा पत्रकारिताको इतिहास धेरै लामो छैन । त्यसैले पत्रकारिताको इतिहास लेखन खासै रुचिको विषय बनेको पाइदैन । आम लेखक, इतिहासकार तथा अनुसन्धानकर्ताहरुको अरुचिको विषय रहेको पत्रकारिताको इतिहास केलाउने कार्यमा पत्रकार गिरिजा अधिकारीले कमल चलाउने प्रयास गरेर चुनौतिपूर्ण बाटो रोजेका छन् । ‘मकवानपुरमा मिडिया’ मकवानपुरको पत्रकारिता जगतको तीन युगको सचित्र पढ्न पाइन्छ । अनुन्धानमूलक कृति हुनुको नाताले त...

‘प्रेमा’ चरित्र हरेक महिलासँग मेल खान्छ : शुभेच्क्षा खड्का

‘प्रेमा’ चरित्र हरेक महिलासँग मेल खान्छ : शुभेच्क्षा खड्का
काठमाडौं – आगामी शुक्रबार अर्थात् चैत १७ गतेबाट अभिनेत्री शुभेच्क्षा खड्का दोस्रो सिनेमा ‘प्रेमा’ लिएर दर्शकमाझ आउँदैछिन् । गोविन्दसिंह भण्डारीको सिनेमा ‘रणवीर’बाट अभिनयमा ‘डेब्यू’ गरेकी शुभेच्क्षा गोविन्दकै निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रेमा’मा शीर्ष चरित्रमा देखिँदैछिन् । शुभेच्क्षाको बुझाईमा ‘प्रेमा’ चरित्र शान्त र सरल छिन् । ‘प्रेमा चरित्र हरेक महिलासँग मेल खान्छ । सिनेमा हेरिरहँदा ...

‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड

‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड
नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डमा चार विधामा मनोनयनमा परेको नाटकले अभिनय, कोरियोग्राफी र सङ्गीतमा अवार्ड जितेको हो । जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपालीभाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले चलचित्र बनाउने सिलसिल...

प्रियंका चोपडामाथी आक्रोशित भईन राखी सावन्त , भन्छिन्– हलिउडमा पुगेपछि बलिउडलाई आरोप

प्रियंका चोपडामाथी आक्रोशित भईन राखी सावन्त , भन्छिन्– हलिउडमा पुगेपछि बलिउडलाई आरोप
बलिउडकी देसी गर्ल प्रियंका चोपडाले केही दिन अघि एक अन्तर्वार्तामा अचानक बलिउड छोडेर हलिउडमा किन लागे भन्ने खुलासा गरेकी थिइन् । बलिउड उद्योगमा आफूलाई पछाडि धकेलिएको अभिनेत्रीले बताइन् । उद्योगका केही व्यक्तिले उनको विरुद्धमा गिरोह बनाएका थिए । उनले आफ्नो इच्छा अनुसार काम पाउन छाडेको बताईन् । यी सबै कुराले प्रियंकालाई यति विचलित गरिन् कि उनले बलिउड छोड्ने निर्णय गरिन् । अभिनेत्रीको यो खुलासा पछि...

विवाहित व्यक्तिहरू बाँच्छन् लामो समय : एकल र सम्बन्धविच्छे गर्नेलाई कस्तो खतरा हुन्छ ?

विवाहित व्यक्तिहरू बाँच्छन् लामो समय : एकल र सम्बन्धविच्छे गर्नेलाई कस्तो खतरा हुन्छ ?
काठमाडौं । अहिले आफ्नो भविष्यको चिन्ता गर्दै युवापुस्ता विवाहको लागि झट्ट तयार हुँदैन् । धेरै देशमा युवाहरुमा बिहे नगर्ने प्रचलन तिव्र गतिमा बढिरहेको छ । यसैबीच, एक चकित पार्ने अध्ययन बाहिर आएको छ, जसले तपाईं अविवाहित रहन वा सम्बन्धविच्छेद गर्नबाट रोक्न सक्छ । अविवाहित व्यक्तिको तुलनामा विवाहित व्यक्तिको आयु लामो हुने कुरा बाहिर आएको छ । अध्ययनमा विवाहित व्यक्तिको शारीरिक र मानसिक स्वास्थ...

विवाह भएकाहरू समेत धमाधम छुट्टिएका छन् त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन – एलिना चौहान

विवाह भएकाहरू समेत धमाधम छुट्टिएका छन् त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन – एलिना चौहान
काठमाडौं । ‘धोकेबाज हौ तिमी’ भन्ने नेपाली गीत विश्वभर भाइरल भएको गीत हो । गीतकी गायिका हुन् एलिना चौहान । करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको छ । धेरै गीत भाइरल त छन् नै चर्चित भएकै कारण गायिका चौहानको व्यस्ततापनि ह्वात्तै बढेको छ । स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि अष्ट्रेलिया पुगेकी उनको सा...

मिस नेपाल-२०२३ का अन्तिम २४ जना सुन्दरी घोषणा

मिस नेपाल-२०२३ का अन्तिम २४ जना सुन्दरी घोषणा
काठमाडौं । मिस नेपाल-२०२३ का अन्तिम २४ जना प्रतियोगी घोषणा भएको छ । शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित स्यास सेरेमोनीमा सेमी-फाइनलिस्ट सार्वजनिक गरिएको हो । सातै प्रदेशमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको द हिडन ट्रेजरले जनाएको छ । स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंक समेत हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रदान गरे । स्यास ग्रहण ग...

लाइसेन्स कुरेर बसिरहनु भएको छ ? घरमै बसेर यसरी थाहा पाउनुस् बने–नबनेको

लाइसेन्स कुरेर बसिरहनु भएको छ ? घरमै बसेर यसरी थाहा पाउनुस् बने–नबनेको
काठमाडौं । ट्रायल पास भएर वा नविकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका सम्पूर्ण ब्यक्तिले आफ्नो लाइसेन्स प्रिन्ट भए वा नभएको मोवाइल फोनबाटै थाहा पाउने भएका छन् । यातायात ब्यवस्था विभागले मोवाइलको म्यासेजबाट नै उक्त जानकारी लिन पाउने ब्यवस्था मिलाएको छ । त्यसका लागि LC स्पेश एप्लिकेन्ट आइडी टाइपगरी ३१००३ मा पठाउनु पर्नेछ । त्यसपछि तपाईको लाइसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउने छ...