गायिका तथा संचारकर्मी शोभा त्रिपाठीको तीज गीत “बादलु लाएर” सार्बजनिक (भिडियो सहित)
काठमाडौँ श्रावन ०४ । गायिका, तथा संचारकर्मी शोभा त्रिपाठीको "बादलु लाएर" बोलको तीज गीत भर्खरै सार्वजनिक भएको छ । यस गीतमा राजु परियार र शोभा त्रिपाठीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको लेखन नेत्र अर्यालको रहेको छ भने संगीत संयोजन र लय महेन्द्र भण्डारीको रहेको छ । भिडियोमा पनि गायकद्वय त्रिपाठी र परियारलाई नै देख्न सकिन्छ ।
"बादलु लाएर" बोलको गीतको म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका...














