फाँसीमा झुण्डिनुअघि रफीको गीत
हिन्दी सिनेको संसारमा मोहम्मद रफीलाई लिएर दर्जनौं रमाइला किस्साहरु प्रचलित छन् । संगीतका यी महारथीले आफ्ना हजारौं गीतहरुमार्फत थुप्रै पुस्ताहरुलाई प्रभावित बनाए । आज पनि उनका अधिकांश गीतहरु पटक-पटक सुनिन्छन् ।
मोहम्मद रफीले सन् १९४० देखि १९८० सम्ममा करिव २६ हजार वटा गीतमा आवाज दिए । ती मध्ये अधिकांश गीतहरु क्लासिक मानिन्छन् । ती गीतहरुमा फिल्मी गीतहरुका अतिरिक्त भजन, लोकगीत तथा कव्वाली भाषाका ग...














