झलक संगीतमको आवाजमा रहेको विरही भाकामा आधारित गीत मरे माटै मुनी गीतको भिडियो सार्वजनिक
काठमाण्डौं ।
सुपरिचित गायिका विमा कुमारी दुरा , टिका पुन र गायक दिपक सुनार आई डि साथमा झलक संगीतमको आवाजमा रहेको विरही भाकामा आधारित गीत मरे माटै मुनी गीतको भिडियो सार्वजनिक भएको छ ।
परदेशमा बाध्यता पुर्ण रुपमा गएको अवस्थामा विना कारण जेल जानु पर्ने अवस्थामा परिवारमा परेको चोटमा गीत समेटिएको छ । मन भित्रको पिडालाई गीतमा समेटिएको छ । डिवी कार्कीको शब्द तथा झलक संगीतमको लय सिर्जना गीतमा रहेको ...














