साहित्यकार खेमनाथ दाहालको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक
काठमाडौं,
साहित्यकार खेमनाथ दाहालको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्यलगायत कृतिका कृतिकार दाहालको नियात्रासङ्ग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको हो ।
उषा दाहाल प्रकाशक रहेको कृति ‘यात्राको सिकर्नी’को आवरण, आकृति र वर्णविन्यास रमेश दाहालको रहेछ । यस नियात्रा कृतिभित्र काठमाडौंदेखि क्वालालम्पुरसम्म, राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म, गेन्टिङ्ग हाइट्सदेखि च...